add post
  • Terai Nepal
  • २०७७ जेष्ठ २८ गते, बुधबार १६:२८ मा प्रकाशित

थप २७९ जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या ४३६४ पुग्यो

बुधबार थप २ सय ७९ जनामा  कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।