add post
ताजा अपडेट

थप २४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २० हजार ३३२ पुग्यो

२०२०-०८-०२

नेपालमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा भएको ८ हजार भन्दा बढी स्वाब परीक्षणमा २४६ जना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल......

बाँकेमा आजदेखि तीन दिन कर्फ्यू

२०२०-०८-०२

कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभरि तेस्रो पटक आइतबारदेखि तीन दिनसम्म पुनः निषेधाज्ञा लगाएको छ । आइतबार जिल्लाका सम्पूर्ण पसल, होटल बन्द छन् । यातायात साधन चलेका छैनन् । बिहीबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको......

विराटनगरको न्यूरोको ईमर्जेन्सी कक्ष सिल

२०२०-०८-०१

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एन्ड मल्टी स्पेसियालिटी हस्पिटलका एक चिकित्सकलाई पनि कोरोना पोजेटिभ देखिएको छ । हस्पिटलको ईमेजेन्सी कक्षमा कार्यरत मेडिकल अफिसरलाई कोरोना पोजेटिभ देखिएपछि इमेजेन्सी कक्ष सिल गरिएको छ । एकबर्ष अगाडीदेखी हस्पिटलमा......

सामूहिक बलात्कारको आरोपमा तीन पक्राउ

२०२०-०८-०१

सर्लाही ,१७ श्रावण । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । रौतहटको फतुवा विजयपुरस्थित २१ वर्षीया युवतीलाई ट्रकमै सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ट्रक चालकसहित दुुई जना सहचालकलाईे पक्राउ गरेको हो......

जर्जर बाटोमा जोखिमपूर्ण यात्रा

२०२०-०७-३१

मिकाइल आलम भण्टाबारी / कोशी ब्यारेजको बाटो हुँदै यात्रा गर्ने सवारीसाधन र पैदलयात्रीले कष्टकर यात्रा गर्दै आएका छन् । भारतीय पक्षको अधीनमा रहेको कोशी ब्यारेज पुल हुँदै यात्रा गर्ने यात्रुले वर्षौंदेखि यस्तै समस्या खेप्दै आएका......

थप २२४ जनामा कोरोना संक्रमण पुष्टि

२०२०-०७-३१

१६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा......

विराटनगर भदौ १ गतेसम्म पुनः लकडाउन

२०२०-०७-३१

विराटनगर । कोरोना संक्रमण जोखिम बढेपछि विराटनगर महानगरपालिका भदौ १ गते सम्मलाई लकडाउन घोषणा गरिएको छ । शुक्रबार महानगरपालिकामा बसेको महानगरस्तरीय कोभिड क्राइसीस मेनेजमेन्ट समितिको बैठकले आज(शुक्रबार) राती १२ बजेदेखि लागु हुने गरि लकडाउन......

थप २७४ जनामा कोरोना पुष्टि : २२७ डिस्चार्ज

२०२०-०७-३०

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा २७४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ । बुधबार......

इटहरीको सेवा बन्द, बजार यथावत

२०२०-०७-३०

इटहरी । इटहरी उपमहानगरपालिकाले तत्काल लकडाउन नगर्ने भएपनि वडा कार्यालयसम्मको सेवा बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालीकामा कार्यरत एक इञ्जिनीयरलाइ कोरोना संक्रमण पुस्टि भएपछि बिहीबार बसेको आपतकालिन बैठकमा उपस्थित प्रमुख जिल्ला अधिकारी सहितको छलफलले......

बाढीले कैलालीमा हजारौं विस्थापित

२०२०-०७-३०

कैलाली,१५ श्रावण । अविरल वर्षापछि आएको बाढीका कारण कैलालीमा हजारौं नागरिक विस्थापित भएका छन् । मङ्गलबार रातिदेखि भइरहेको वर्षाका कारण सबैभन्दा बढी भजनी नगरपालिकाका नागरिक विस्थापित भएका छन् । भजनीमा दुई हजार २०० परिवार विस्थापित......

1 16 17 18 19 20 88