add post
  • Terai Nepal
  • २०७७ श्रावण १६ गते, शुक्रबार १७:०० मा प्रकाशित

थप २२४ जनामा कोरोना संक्रमण पुष्टि

१६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।

Registration Open for Mr. & Miss Tharu 2020