add post
ताजा अपडेट

कोरोना संक्रमित घरमै बस्न सक्ने गरी आइसोलेसन व्यवस्थापन निर्देशिका जारी

२०२०-०६-०३

कोरोना संक्रमित भएर लक्षण नदेखिएमा अबदेखि घरमै बस्नुपर्ने गरी निर्देशिका जारी भएको छ । लक्षण नदेखिएका र सामान्य लक्षण देखिएकाहरूलाई अस्पतालमा राख्दा गम्भीर बिरामीहरूलाई उपचार गर्न अप्ठेरो हुनसक्ने भन्दै सरकारले निर्देशिका जारी गरेको हो......

२३ सय कोरोना भाइरस संक्रमित को को (विवरणसहित)

२०२०-०६-०३

नेपालमा कोरोना भाइरसको संक्रमित सख्या २३ सय पुगेको छ । जसमध्ये ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म कुल २७८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । ९ जना......

लकडाउनका विषयमा डब्लुएचओको गाइडलाइन पालना गर्न प्रधानमन्त्रीलाई विज्ञको सुझाव

२०२०-०६-०३

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको विषयविज्ञको छलफलमा सहभागी अधिकांश विज्ञहरुले लकडाउनका विषयमा डब्लुएचओको गाइडलाइन पालना गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सहभागी विभिन्न क्षेत्रका विज्ञहरूले यस्तो सुझाव......

भोलिदेखि पसल खोल्ने राष्ट्रिय व्यवसायी महासंघको निर्णय

२०२०-०६-०३

लकडाउन घोषणा भएको ७२ औं दिनमा व्यवसायीहरुले स्वतस्फुर्त रुपमा लकडाउनको उलङ्घन गर्ने भएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा भोलि बिहिबारदेखि व्यवसायीहरुले लकडाउन तोड्दै पसल खोल्ने निर्णय गरेका हुन् । बुधबार बसेको महासंघको......

स्वास्थ्य संकटकाल घोषणाको तयारी

२०२०-०६-०३

सरकारले देशमा स्वास्थ्य संकटकाल घोषणाको तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ ।  पछिल्लो समय कोरोनाको संक्रमितहरु ह्वात्तै बढेको तर अस्पतालको बेड, क्वारेन्टिनको क्षमता,......

थप १२ जना संक्रमित डिस्चार्ज

२०२०-०६-०३

बुधबार देशभरका आइसोलेसनमा उपचाररत १२ संक्रमित निको भएर डिस्चार्ज भएका छन्। कपिलवस्तुकी ६ वर्षिय बालिका त्रिवि शिक्षण अस्पतालबाट १९औँ दिनमा निको भएर घर फर्किएकी छिन्। जनकपुर अस्पतालबाट पाँच जना डिस्चार्ज भएका छन्। २० वर्षिया महिलासहित......

कोरोनाबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो

२०२०-०६-०३

नेपालमा कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ। दोलखाका ७६ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा निधन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाकारी दिए। उनी जेठ १३ गते उपचारका......

थप २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३०० पुग्यो

२०२०-०६-०३

पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार योसँगै कुल संक्रमितको संख्या २३०० पुगेको छ । सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका १ जना र सल्यानका......

कर बुझाउने म्याद असार ७ गतेसम्म थप

२०२०-०६-०३

आन्तरिक राजश्व विभागले कर बुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ । विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको थियो । त्यसको चौतर्फी आलोचना भएपछि विभागले बुधबार......

नेपाललाई विश्व ब्याङ्कको रु. १२ अर्ब ऋण सहयोग

२०२०-०६-०३

विश्व ब्याङ्कले नेपाललाई करीब रु. १२ अर्ब (१०० मिलियन डलर) ऋण सहयोग दिने भएको छ। ब्याङ्कको कार्यकारी निर्देशकहरुको बोर्डले नेपालको विद्युत् प्रणालीमा सुधार र कोरोनाभाइरस महामारीपछिको पुनर्स्थापनाका लागि यो ऋण स्वीकृत गरेको हो। नेपालको......

1 37 38 39 40 41 88