कोरोना संक्रमित घरमै बस्न सक्ने गरी आइसोलेसन व्यवस्थापन निर्देशिका जारी
कोरोना संक्रमित भएर लक्षण नदेखिएमा अबदेखि घरमै बस्नुपर्ने गरी निर्देशिका जारी भएको छ । लक्षण नदेखिएका र सामान्य लक्षण देखिएकाहरूलाई अस्पतालमा राख्दा गम्भीर बिरामीहरूलाई उपचार गर्न अप्ठेरो हुनसक्ने भन्दै सरकारले निर्देशिका जारी गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कोभिड १९ आइसोलेसन व्यवस्थापन सम्बन्धी निर्देशिका २०७७’ अस्पतालमा आइसोलेसन र घरमा आइसोलेसनमा बस्दा ध्यान दिनुपर्ने कुरालाई उल्लेख गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कोभिड १९ आइसोलेसन व्यवस्थापन सम्बन्धी निर्देशिका २०७७’ अस्पतालमा आइसोलेसन र घरमा आइसोलेसनमा बस्दा ध्यान दिनुपर्ने कुरालाई उल्लेख गरिएको छ ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



