add post
  • Terai Nepal
  • २०७७ जेष्ठ २१ गते, बुधबार १७:०१ मा प्रकाशित

कोरोनाबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो

नेपालमा कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ।

दोलखाका ७६ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा निधन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाकारी दिए।

उनी जेठ १३ गते उपचारका लागि काठमाडौँमा सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेमा भर्ना भएका थिए