add post
ताजा अपडेट

बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका एकजनाको मृत्यु

२०२०-०५-१७

बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका एकजनाको मृत्यु भएको छ । नरैनापुरस्थित दिपेन्द्र मावि, भोजभगवानपुरमा रहेको क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवाको मृत्यु भएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोइन खाँले जानकारी दिए । उनी बैशाख ३०......

नेपालमा ९२ हजार परीक्षण क्वारेन्टाइनमा १६३६६ जना

२०२०-०५-१६

हालसम्म नेपालमा ९२ हजार ४४० जनामा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । गत माघदेखि अहिलेसम्म आइपुग्दा कोरोना संक्रमणबाट नेपालमा एकजनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या शनिबार......

कोरोनाबाट मृत्यु भएकाको शव परिवारले छुन नपाउने

२०२०-०५-१६

कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिको परिवारले शव छुन नपाउने भएका छन् । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले बनाएको शव व्यवस्थापनसम्बन्धी कार्यविधिले संक्रमण नफैलियोस् भनेर सतर्कता अपनाउन यो नीति अख्तियार गरेको हो । हालसम्म शवको......

सुत्केरी महिलाको मृत्यु कोरोनाबाट भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि! थप २ जनामा कोरोना संक्रमण,

२०२०-०५-१६

नेपालमा पहिलोपटक कोरोना भाइरसको संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोक घर भएकी २९ वर्षीया महिलाको आज मृत्यु भएकोमा कोभिड १९ को परीक्षणबाट संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पहिलोपटक देशमा......

धुलिखेलमा निधन भएकी महिलाको गाउँमा सिल, सुरक्षाकर्मी परिचालन

२०२०-०५-१६

सिन्धुपाल्चोक- धुलिखेल अस्पतालमा निधन भएकी महिलाको गाउँ बाह्रबिसे-९ मा सिल गरिएको छ। ती महिलामा कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण देखिएको र स्वाब परीक्षण भइरहेको हुँदा सम्भावित संक्रमण रोक्न गाउँ सिल गरिएको जिल्ला सुरक्षा समितिले जनाएको......

सुत्केरीको मृत्युको कारण खोज्न स्वास्थ्य मन्त्रालयको टोली धुलिखेलमा

२०२०-०५-१६

धुलिखेल अस्पतालमा मृत्यु भएकी २९ वर्षिय सुत्केरीको मृत्युको कारण पत्ता लगाउन स्वास्थ्य मन्त्रालयको विज्ञ टोली धुलिखेल गएका छन्। स्वास्थ्य मन्त्रालयको कोभिड—१९ नियन्त्रणका लागि बनाइएकोे इन्सिडेन्ट कमाण्ड सिष्टमअन्तर्गतको आइसिएस अपरेशनल टोलीका प्रमुख डा गुणराज लोहनीसहितको......

थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७८ पुग्यो

२०२०-०५-१६

काठमाडौं- नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरी र काभ्रेमा १/१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार महोत्तरीका ५२ वर्षका पुरुष......

प्रदेश २ का सबै ८ जिल्लामा भेटिए कोरोना संक्रमित

२०२०-०५-१६

शनिबार सिराहामा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि प्रदेश २ का सबै ८ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।शनिबार सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका – १ का ३० वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको......

थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ७६

२०२०-०५-१६

शनिबार आज नेपालमा ९ जनाकोरोना संक्रमित थपिएका छन् । थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको छ । यी तीनै जना कपिलवस्तु शिवराज चन्द्रौटाका......

थप ६ जनामा कोरोना संक्रमण, सिराहामा पनि भेटियो ! संक्रमितको संख्या २ सय ७३

२०२०-०५-१६

शनिबार नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका छन् । बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३......

1 47 48 49 50 51 88