add post
  • Terai Nepal
  • २०७७ जेष्ठ ३ गते, शनिबार १०:३० मा प्रकाशित

थप ६ जनामा कोरोना संक्रमण, सिराहामा पनि भेटियो ! संक्रमितको संख्या २ सय ७३

शनिबार नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका छन् । बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।