थप २ जनामा कोरोना संक्रमणको पुष्टि संक्रमण संख्या ५१
२०२०-०४-२६
वीरगन्जमा थप २ जनामा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । वीरगन्ज महानगर वडा नम्बर २ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए।......
नारायणी अस्पतालमा काेराेनाकाे उपचार गराइरहेका ४ जनालाई आजै डिस्चार्ज गर्ने तयारी
२०२०-०४-२६
पर्साको वीरगञ्जमा रहेको नारायणी अस्पतालमा काेराेनाकाे उपचार गराइरहेका चार जनालाई आज डिस्चार्ज गर्ने तयारी गरिएको छ । रौतहटका एक युवक र तीन जना भारतीय नागरिक गरी चार जना कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट......
के निको भइसकेका बिरामीमा कोरोना संक्रमण दोहोरिन सक्छ?
२०२०-०४-२६
एजेन्सी- कोरोना भाइरस सङ्क्रमणपछि निको भएर घर फर्किएका व्यक्तिलाई पुनः सङ्क्रमण हुँदैन भन्ने निश्चित नभएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओले) शनिबार चेतावनी दिएको छ। उनीहरूलाई पुनः सङ्क्रमण नहुने भन्ने कुराको सुनिश्चितता नहुने भन्दै डब्लुएचओले चेतावनी......
३ पटक गरिएको आरडिटी टेष्टको रिपोर्ट पोजिटिभ देखिएकी एक युवतीको मृत्यु
२०२०-०४-२६
वीरगन्जमा लगातार ३ पटक गरिएको आरडिटी टेष्टको रिपोर्ट पोजिटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिकाकी २३ वर्षिया युवतीको आइतबार बिहान मृत्यु भएको हो। ब्लड क्यान्सरले ग्रसीत ती युवतीको चितवन......
२ बजे मन्त्रीपरिषद बैठक बस्दै, मोडालिटी र लकडाउन थप गर्नेबारे निर्णय हुनसक्ने
२०२०-०४-२६
मन्त्रीपरिषदको वैठक आज अपरान्ह दुई बजे बस्ने भएको छ।वैठक प्रधानमन्त्री निवास केपी ओलीले बालुवाटारमा अपरान्ह २ बजेका बस्ने जानकारी मन्त्रिपरिषद श्रोतले सेतोपाटीलाई दिएको छ।श्रोतका अनुसार आज बस्ने मन्त्रिपरिषदको बैठकले लकडाउनको मोडालिटी र त्यसलाई थप्नेबारे......
अझै केहि दिन माैसममा खराबी, पानी पर्ने
२०२०-०४-२६
आगामी केहि दिन मौसम बदली हुने तथा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। प्रि मनसुन चलिरहेको र पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट समेत......
विदेशमा रहेका १५ सय नेपालीमा कोरोना संक्रमण, ३६ जनाको मृत्यु
२०२०-०४-२५
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा कोरोना संक्रमित नेपालीको संख्या १५ सय पुगेको जनाएको छ। एनआरएनएका अनुसार कोरोनाका कारण ३६ जना नेपालीकाे मृत्यु भएकाे छ। बेलायतमा २१, अमेरिकामा १०, युएईमा ३, आयरल्याण्डमा १ र टर्कीमा......
लकडाउनका कारण अलमलमा नयाँ शैक्षिक सत्र
२०२०-०४-२५
काठमाडौं। गत वर्ष यो समयमा नयाँ विद्यार्थी अभियान चलिरहेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जिल्लामा गएर बालबालिकालाई अभिभावकत्व ग्रहण गर्दै विद्यार्थी भर्ना गराइरहेका थिए। धेरै जसो विद्यालयले त अध्ययन अध्यापन गराउन थालिसकेका थिए।......
लकडाउन खुल्ने पनि शैक्षिक संस्थाहरु सञ्चालन गर्न नसकिने : शिक्षामन्त्री
२०२०-०४-२५
वैशाख १३, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले लकडाउन खुले पनि त्यस लगत्तै शैक्षिक संस्थाहरु सञ्चालन गर्न नसकिने बताएका छन् । विद्यार्थीहरुको संख्या धेरै हुँदा कक्षा कोठामा सामाजिक दुरी कायम गर्न मुस्किल......
थप एक साता लकडाउन लम्ब्याउन मन्त्रिपरिषद्मा सिफारिस
२०२०-०४-२५
काठमाडौं- नोभल कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले थप एक साता लकडाउन अवधि थप्न सिफारिस गरेको छ। शनिबार बसेको समितिको बैठकले सुरक्षा निकायसँग छलफल गरी लकडाउन थपबारे मन्त्रिपरिषदलाई सिफारिस गर्ने निर्णय गरेको थियो। सुरक्षा निकायसँगको......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



