अझै केहि दिन माैसममा खराबी, पानी पर्ने
आगामी केहि दिन मौसम बदली हुने तथा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। प्रि मनसुन चलिरहेको र पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गारेकोले तत्काल मौसम सफा हुने सम्भवना नरहेको मौसमविद विभुति पोख्रेलले जानकारी दिइन्। आज बिहानैदेखि देशका केही स्थानमा पानी पर्न थालेको पोख्रेलले बताइन्। आज दिउँसो र राति पनि देशभरको मौसम सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ्ग र असिना तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४