add post
ताजा अपडेट

काठमाडौंमा बिहान १० बजेसम्म किनमेल गर्न पाइने

२०२०-०४-२६

सरकारले लकडाउनको अवधि १० दिन थप गरेकै दिन काठमाडौं महानगरपालिकाले भने स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउने भएको छ। आइतबार बसेको ४५औं कार्यपालिका बैठकमा मेयर विद्यासुन्दर शाक्यले राखेको प्रस्तावमा......

सप्तरीमा आइतवारसम्म ७ सय ८० जनाको‘आरडिटी’

२०२०-०४-२६

सप्तरीमा आइतवारसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा ७ सय ८० जनालाई र्यापिड डाइग्नोटिक टेष्ट(आरडिटी) गरिएको छ । स्वास्थ्य कार्यालय  प्रमुख दुनियालाल यादवका  अनुसार स्थानीय तहका क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा रहेकाहरुलाई आरडिटी गरिएको हो । यीमध्ये......

लकडाउन २५ वैशाखसम्म लम्ब्याउने सरकारको निर्णय

२०२०-०४-२६

सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष......

झापामा थप एक जनालाई कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या ५२ पुग्यो

२०२०-०४-२६

आइतबार झापाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कोशी अस्पताल, विराटनगरमा भएको परीषक्षको नतिजा अनुसार झापाका पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । सामान्य स्वास्थ्य......

वीरगंजमा मृत्यु भएकी युवतीको कोरोना रिपोर्ट नेगेटिभ

२०२०-०४-२६

आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै आज बिहान वीरगंजमा मृत्यु भएकी युवतीमा कोरोना भाइरस परिक्षण सम्बन्धी पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। आरडीटी रिपोर्ट पोजेटिभ आएपछि नारायणी हस्पिटलको आइसोलेसनमा भर्ना तयारी गर्दागर्दै मृत्यु भएकी वीरगन्ज १० अशोकवाटिकाकी......

राजपा र समाजवादीको पार्टी दर्ता रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

२०२०-०४-२६

संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको एकता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघले संघीय समाजवादी पार्टी......

५१ कोरोना भाइरस संक्रमितहरुको विवरण

२०२०-०४-२६

 नेपालमा कोरोना भाइरस संक्रमित संख्या ५१ पुगेको छ । आज दुईजना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ संक्रमित दुवै ५० वर्षीय पुरुष हुन् । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिर......

मन्त्रिपरिषद् बैठक सर्यो, अब साँझ ५ बजे बस्ने

२०२०-०४-२६

लक डाउन अवधि थप्ने–नथप्ने बारे निर्णय गर्न आइतबार दिउँसो २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक साँझ ५ बजेका लागि सरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा यसअघि २ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अब ५......

अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमै पीसीआर परीक्षण

२०२०-०४-२६

दाङको घोराहीमास्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआरमार्फत कोरोना परीक्षण सुरु भएको छ । प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले शुक्रबारदेखि पीसीआर विधिबाट कोरोनाको परीक्षण सुरु भएको जानकारी दिइन् । अहिलेसम्म प्रतिष्ठानको आइसोलेसनमा नौजना छन् ।......

सिरहामा स्वाब सङ्कलन कार्यमा तीव्रता

२०२०-०४-२६

छिमेकी जिल्ला उदयपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सिरहाका विभिन्न छ स्थानीय तहमा स्वाब नमूना सङ्कलन कार्यलाई तीव्रता दिएको छ । स्वास्थ्यकर्मीसहितको टोलीले सिरहा नगरपालिका, लहान नगरपालिका, मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका र कल्याणपुर नगरपालिका......

1 66 67 68 69 70 88