काठमाडौंमा बिहान १० बजेसम्म किनमेल गर्न पाइने

सरकारले लकडाउनको अवधि १० दिन थप गरेकै दिन काठमाडौं महानगरपालिकाले भने स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउने भएको छ।
आइतबार बसेको ४५औं कार्यपालिका बैठकमा मेयर विद्यासुन्दर शाक्यले राखेको प्रस्तावमा महानगरपालिकाका सबै वडाका अध्यक्ष सकारात्मक भएका हुन्।
मेयर शाक्यले वडाध्यक्षहरूलाई भने, ‘बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउनु होला।’
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



