add post
मधेश प्रदेश

सप्तरीमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु

२०२०-०५-२१

मोवाइल चार्ज गर्ने क्रममा सप्तरीमा एक महिलाको बिहीबार करेन्ट लागेर ज्यान गएको छ ।बोदे बर्साइन नगरपालिका-९ सिम्राहा निवासी ४० बर्षीया मिरकुनदेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । करेन्ट लागेर सिकिस्त भएकी......

सप्तरीमा हात्तीले दैनिक घर भत्काउन थाल्यो

२०२०-०५-१८

सप्तरी| लामो अवधिसम्म भएको लकडाउनका कारण हातमुख जोर्न समस्या भएका बेला सप्तरीमा हात्तीले गरिबको घर दैनिक भत्काउन थालेको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट तीन वटा सङ्ख्यामा आएको हात्तीको समूहले गए राति अग्निसाइर कृष्ण सवरण......

प्रदेश २ का सबै ८ जिल्लामा भेटिए कोरोना संक्रमित

२०२०-०५-१६

शनिबार सिराहामा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि प्रदेश २ का सबै ८ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।शनिबार सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका – १ का ३० वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको......

कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली समेत हान्न पाउने

२०२०-०५-१५

पर्सा। कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली समेत हान्न पाउने अधिकार पाएका छन् । पर्साको संकट व्यवस्थापन केन्द्रको बैठकले सुरक्षाकर्मीहरूलाई अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई गोली हान्ने अधिकार दिने निर्णय गरेको पर्साका एसपी गंगा पन्तले पुष्टि......

आज बुधबारदेखि सिरहामा कर्फ्यू जारी

२०२०-०५-१३

सिरहा जिल्लामा भने बुधबारदेखि निषेधाज्ञा जारी गरेको छ । सामाजिक दूरी कायम नगरेको पाइएमा सुरक्षाकर्मीले जुनसुकै बेला कार्वाही गर्न सक्ने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाइँले जानकारी दिए । सीमा नाकामा......

बारामा लागूऔषध गाँजा सहित २ जना पक्राउ

२०२०-०५-१३

अवैध लागू औषध गाँजा ओसारपसार गर्ने अवैध लागूऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका वडा नं.१२ रामथली निवासी वर्ष २६ को सागर लामा र सोही स्थान......

प्रदेश २ मा सिरहाबाहेक सबै जिल्लामा कोरोना संक्रमण

२०२०-०५-१३

प्रदेश नं २ मा एकै दिन ६२ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएको छ । पर्सामा ५७, महोत्तरी र धनुषामा दुई/दुई र बाराका एक जना मङ्गलबार सङ्क्रमण पुष्टि भएपछि प्रदेशभरिमा सङ्क्रमितको सङ्ख्या ९४ पुगेको छ......

कोरोना संक्रमण फैलिएसँगै बारामा कर्फ्यू

२०२०-०५-१२

जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ । मध्य तराईको बारा र पर्सामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै बारामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा जिल्लाभर सञ्चालन हुने सवारी साधन सञ्चालनमा पूर्णरुपमा बन्देज......

लहानमा टाउको काटिएको अवस्थामा शव फेला

२०२०-०५-१२

सिरहाको लहानमा टाउको काटिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।लहान नगरपालिका वडा नम्बर १७ निवासी करिब ४० वर्षीय पुरुषको शव मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ । घरदेखि ५५ मिटरको दूरीमा......

कोरोना संक्रमण युवक चितवनबाट पैदल हिँडेर सप्तरी पुगेका थिए

२०२०-०५-११

कोरोना भाइरस  संक्रमण देखिएका सप्तरीका युवक लकडाउनको बेला चितवनबाट पैदल हिँडेर आएको पाइएको छ । डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चितवनमा मजदुरी गर्ने उनीसहित १३ जना पैदल......

1 8 9 10 11 12 18