कोरोना परीक्षण सामग्री बोकेको विमान दुर्घटना हुँदा अमेरिकी पाइलटको मृत्यु

कोरोना भाइरस ‘कोभिड १९’ परीक्षण सामग्री बोकेको विमान दुर्घटनामा पर्दा एक अमेरिकी महिला पाइलटको मृत्यु भएको छ।इन्डोनेसियाको ग्रामिण क्षेत्रमा कोरोना परीक्षण किट बोकेर उडेको विमान मंगलबार बिहानै दुर्घटनामा परेको थियो।४० वर्षकी अमेरिकी पाइलट जोइस लिनको मृत्यु भएको सीएनएनले जनाएको छ। लिन दुई वर्षदेखि इन्डोनेसियामा कार्यरत थिइन्।इन्डोनेसियामा हालसमम १६ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ।हालैका दिनमा इन्डोनेसियामा कोरोना तिव्र रुपमा बिढिरहेको जनाइएको छ।Source: nepalkhabar
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



