add post
बिकास निर्माण

नारायणगढ-बुटवल सडकखण्डः घाम लाग्दा धुलो, पानी परे हिलो !

२०२३-०६-२६

नवलपुर,असार ११ चार लेनमा विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्ड घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको छ । यसले गर्दा यात्रुले सास्ती भोग्दै आएका छन् । यो सँगै जिल्लाको कावासोतीदेखि दाउन्नेसम्म पानी......

खानेपानी मन्त्री निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्र निरीक्षण

२०२२-०७-१९

माननीय खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयद्वारा ललितपुरको धोविघाटमा निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रको आज निरीक्षण गरेका छन् । मन्त्री चौधरीले फोहोर पानी प्रशोधन केन्द्रमा भएका निर्माण कार्यको प्रगति,......

माडीमा अयोध्या धाम बनाउन १०० बिघा जग्गा टुंगो, छिट्टै धाम बन्नेमा स्थानीय आशावादी

२०२०-०९-२९

चितवन, असोज १३- चितवनको माडी नगरपालिकाको आज बिहान बसेको कार्यपालिका बैठकले अयोध्या धाम निर्माणको   लागि जमिन टुंगो लगाएको छ । बैठकले माडीको रीउ र घाँघर खोलाको दोभान क्षेत्रको जग्गा लाई छनोट गरेको हो......

न्यायका प्रतीक मानिने राजा सलहेशको दरबार निर्माण गरिँदै

२०२०-०९-२९

ऐतिहासिक महत्वको राजा सलहेश गहबर क्षेत्रमा राजा सलहेशको दरबार बनाउने कार्य सुरु भएको छ । सिराहाको सदरमुकाम सिराहामा रहेको सलहेश गहबर क्षेत्रमा रहेका जीर्ण पुराना मन्दिरलाई भत्काएर नयाँ दरबार (मन्दिर) बनाउने कार्य सुरु गरिएको हो......

जर्जर बाटोमा जोखिमपूर्ण यात्रा

२०२०-०७-३१

मिकाइल आलम भण्टाबारी / कोशी ब्यारेजको बाटो हुँदै यात्रा गर्ने सवारीसाधन र पैदलयात्रीले कष्टकर यात्रा गर्दै आएका छन् । भारतीय पक्षको अधीनमा रहेको कोशी ब्यारेज पुल हुँदै यात्रा गर्ने यात्रुले वर्षौंदेखि यस्तै समस्या खेप्दै आएका......

टिकुलियामा अझै डुंगाबाटै वारपार

२०२०-०७-१८

रौतहट — गौर नगरपालिका–४ टिकुलियास्थित लालबकैया नदीमा दुई वर्षअघि डुंगा दुर्घटना हुँदा पाँच जनाले ज्यान गुमाए । बाढीले उर्लिएको नदीमा अटाई–नअटाई यात्रु बोकेको डुंगा निर्माणाधीन पुलको पिलरमा ठोक्किएर पल्टिएको थियो । तर, पुल अझै बनेको छैन ।......

मेलम्चीमा ज्यान गुमाउने इन्जिनियर सतीश : ‘इंगेजमेन्ट’ त भयाे, बिहेको सपना अधुरै रह्यो

२०२०-०७-१७

‘हामीलाई छाडेर कहाँ गयौ मेराे बाबु? मेरो प्यारो राजा बेटा! इन्जिनियर बनेर बिहे गर्छु भन्थ्यौ। सबलाई सुख दिन्छु भन्थ्यौ। तर बीचमै छाडेर गयौ। अब हामीले कसरी बाँच्ने दुलरुवा छोरा!’ छोरा सतीशको अन्त्येष्टि गरेर फर्केकी......

मेलम्ची खानेपानी सुरुङ परिक्षणको ड्या्म फुट्यो २ जना बेपत्ता २ घाइते

२०२०-०७-१४

मेलम्ची। मेलम्चीमा मंगलबार दिउँसो १२ः३० बजे पानी भरिएको सुरुङको गेट फुटेको छ। गेट फुटेपछि पानीले बगाएर त्यहाँ कार्यरत अन्दाजि ५५ बर्षिय सवारी चालक राधाकृष्ण थापामगर र अन्दाजि २५ बर्षिय इन्जिनियर सतिस गोहित बेपत्ता भएको त्यहाँ......

श्री डिहबारबाबा सामुदायिक युवा क्लब बिसनपुर द्वारा वृश्र रोप्ने कार्यक्रम सम्पन

२०२०-०७-११

असार २७ सप्तरी । प्रथम बार्षिक उत्सवको उत्सवको उपलक्ष्यमा श्री डिहबारबाबा सामुदायिक युवा क्लब बिसनपुरले आफ्नो गाउको डिहबारबाबा थानमा वृश्र रोपन कार्यक्रम सम्पन गरेको छ । सचिब अमित चौधरीको अनुसार थानमा पुजा गरि थानको......

विराटनगरमा कालोपत्रे सडकमै भासियो टिपर

२०२०-०६-२९

  विराटनगर । निर्माणमा चरम लापरवाही गरिएका कारण विराटनगर–१० पिपलचौकमा रोकेर राखेकै ठाँउमा टिपर भासिएको छ । सडकमा रोकेर राखेको को १ क ३१७२ नम्बरको टिपर सोमबार साँझ सडकमा भासिएको हो । विराटनगर महानगरपालिकासँग आशिष......