add post
आर्थिक खबर

नेपालको रेमिटेन्स एक खर्ब घट्ने विश्व ब्यांकको अनुमान

२०२०-०४-२३

 बैशाख ११- विश्व ब्यांकले यो वर्ष नेपालको रेमिटेन्स १४ प्रतिशत घट्ने अनुमान गरेको छ । प्रवासन र विकाससम्बन्धि संक्षिप्त प्रतिवेदन सार्वजनिक गर्दै ब्यांकले कोरोना भाइरसका कारण संसारभरिको आर्थिक क्रियाकलाप सुस्त भएपछि कामदारको श्रम आय......

क्वारेन्टाइनमा बस्नेलाई दैनिक रु ५१० दिने गण्डकी प्रदेश सरकारको निर्णय

२०२०-०४-१४

गण्डकी / गण्डकी प्रदेश सरकारले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि क्वारेन्टाइनमा बसेका व्यक्तिलाई खाना र नास्ताबापत दैनिक रु ५१० उपलब्ध गराउने भएको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश तथा स्थानीय सरकारले......

प्रधानमन्त्री, मन्त्री र सांसदको तलब नकाटिने, ड्युटीमा खटिएका प्रहरीको तलब काटिने !

२०२०-०४-०९

काठमाडौं । प्रहरी सहायक निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मको तलब कट्टा गरि कोरोना कोषमा जम्मा गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार गरेको सम्बोधनमा प्रधानमन्त्री, मन्त्री र सांसदको तलबसहित सांसद विकास कोषको रकम कट्टा......

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले विश्व बैंकसँग तीन अर्ब ऋण सम्झौता

२०२०-०४-०७

कोरोना भाइरसक रोकथाम तथा नियन्त्रणका लागि सरकारले विश्व बैंकसँग साढे तीन अर्ब रुपैयाँ बराबरको  सहुलियत ऋण लिने भएको छ। कोभिड १९ आपतकालिन,माहामारी,पूर्वतयारी तथा नियन्त्रणका लागि उक्त ऋण दिनका लागि विश्वबैंकको बोर्डले स्विकृत गरिसकेको छ।......

नेपालको आर्थिक वृद्धिदर ५.३५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

२०२०-०४-०६

काठमाडौं । नेपालको आर्थिक वृद्धिदर ५.३५ प्रतिशतमा सीमित हुने प्रक्षेपण एसियाली डेभलपमेन्ट बैंक (एडीबी)को छ । गत आर्थिक वर्ष नेपालमा ७.१५ आर्थिक वृद्धिदर हासिल भएकोमा कोरोना भाइरस संक्रमणलगायतका कारण यस वर्ष १.८५ ले घट्ने......

सरकारी राहत पाउनेको सूचीमा को–को पर्छन्, कसरी पाउँछन् राहत ?

२०२०-०४-०१

१९ चैत, काठमाडौं । सरकारले आइतबार कोरोना प्रभावित विभिन्न क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गर्‍यो । जसमध्ये एउटा घोषणा थियो, ‘कोभिड–१९ को सम्भावित संक्रमणको कारण उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई......

निजी क्षेत्रबाट कोरोना नियन्त्रण कोषमा ५० लाख सहयोग

२०२०-०४-०१

पुष्पराज अधिकारी मकवानपुर । बागमती प्रदेश सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा निजी क्षेत्रबाट बुधबारसम्ममा करिब ५० लाख रुपैयाँ जम्मा भएको छ । प्रदेश सरकारले स्थापना गरेको कोषमा विभिन्न......

प्रतिलिटर १० रुपैयाँले घट्यो डिजेल-पेट्रोलको मूल्य

२०२०-०४-०१

१९ चैत, काठमाडौं । नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो । बुधबार ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम......

‘देशमा रोजगारी पाएको भए परदेशमा कोरोनासँग एक्लै लड्न पर्दैन थियो

२०२०-०४-०१

ज्ञानप्रसाद बराल/हाल, कतार । मैले आफ्नो कथा लेख्दै गर्दा रातिको १२ बजेर ३० मिनेट गएको छ । तर पनि निद्रा लागेको छैन । यो कठिन समयमा परदेशको ओछ्यानमा पल्टिएर सम्झिरहेछु आफ्नै देश । म......

पर्यटक आउन छाडेपछि व्यवसायीलाई ऋणको चिन्ता

२०२०-०४-०१

विराटनगर । कोरोना भाइरसको प्रभावका कारण प्रदेश १ का पर्यटकीय क्षेत्रमा आगन्तुकहरूको संख्या घटेको छ । चीनको बुहानसहरबाट फैलिएपछि विश्वव्यापी रूप लिएको कोरोना भाइरस संक्रमणको त्रासका कारण प्रदेश १ का पर्यटकीय क्षेत्र सुनसान छन्......

1 4 5 6