राष्ट्रिय जनगणना २०७८मा आफ्नो पहिचान नछुटाउनुस् साँसद चौधरी
२०२१-११-०४
१७ असार । पूर्व खेलकुद राज्य मन्त्री एवम् सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ का साँसद तेजुलाल चौधरीले राष्ट्रिय जनगणनामा आफ्नो पहिचान लेख्न नछुटाउन थारु समुदायलाई आग्रह गरेका छन् । थारु कल्याणकारिणी सभा सप्तरी तथा नगर समिति......
आज नेपालीहरूको महान् चाड बडादशैं,टीका लगाउने उत्तम साइत बिहान १० बजेर २ मिनेटमा
२०२१-१०-१५
असोज २९ । बडा दशैंअन्तर्गत आज मुख्य दिन अर्थात् विजया दशमी । मान्यजनबाट टीका र आशिर्वाद थापेर मनाइँदै छ । नौं दिनसम्म दशैंघरमा नवदूर्गाको पूजा आराधना गरी आज माता दूर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट टीका......
आज चितवनका थारु समुदायले दोस्रो ठूलो पर्व यमोसा मनाउँदै
२०२१-१०-०६
सञ्जय चौधरी, चितवन, असोज २० । चितवनका थारु समुदायले आज दोस्रो ठूलो पर्व यमोसा अर्थात् (पितृ औंसी) मनाउँदैछन्। दिवंगत भएका आफन्तहरुको सम्झनामा मनाइने यो पर्वको छुट्टै महत्त्व छ। यमोसा पर्वमा थारु समुदायका सम्पूर्ण व्यक्तिहरुले......
कोशी नदीमा पानीको वहाव अढाई लाख नाघ्यो
२०२१-०८-१६
राजविराज, ३२ साउन । सप्तकोशी नदीमा पानीको वहाव यस वर्षकै उच्च पुगेको छ । आइतबार रातिदेखि बढेको पानीको वहाव सोमवार विहान गरिएको मापन अनुसार २ लाख ५२ हजार ८४० प्रतिसेकेन्ड क्यूसेक पुगेको......
बाढी पीडितका लागि हेलम्बुमा सेनाले बनाइदियो यस्ता घर
२०२१-०६-२१
गत केही दिनदेखि परिरहेको अविरल वर्षाको कारण बाढी पहिरो र डुबानहरुबाट प्रभावित देशका विभिन्न स्थानहरुमा नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोग गरि विस्तापित सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका वडा नं ४ स्थित गल्थुम र......
‘प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपति बाहेक कसैलाई दिएको छैन’
२०२१-०६-१७
काठमाडौं, असार ३ – अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने भन्दै प्रतिनिधिसभा विघटनविरुद्ध १४६ सांसदले रिट दायर गरेका थिए......
‘प्रदिप र रियाशाको थारु गीत तुहि हो तुहि सार्वजनिक (भिडियो सहित)
२०२१-०४-२३
प्रदिप र रियाशाको थारु गीत तुहि हो तुहि थारु भाषाको म्युजिक भिडियो सार्वजनिक भएको छ । नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको उक्त गीतमा नरेश जोगी तथा अन्नु चौधरीको स्वर छ भने नरेश जोगी......
सप्तरीमा बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु
२०२१-०४-१६
सप्तरीमा बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु भएको छ। शम्भुनाथ नगरपालिका वडा नम्बर ३ शम्भुनाथ मन्दिर जाने गेट अगाडि बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्सका चालक सिरहाको सुखिपुरका करिब ४५ वर्षीय छेदीलाल कामतको घटनास्थलमै मृत्यु भएको......
सल्हेश फूलबारी मेला यसवर्ष पनि नलाग्ने
२०२१-०४-१२
प्रदेश नम्बर २ सिरहाको ऐतिहासिक सल्हेश फूलबारी मेला यसवर्ष पनि नलाग्ने भएको छ । सिरहाको पतारीमा लाग्दै आएको ऐतिहासिक सल्हेश फूलबारी मेला गत वर्ष पनि कोरोनाका कारण प्रशासनले रोक लगाएको थियो । यसपालि पनि......
चितवनमा ट्र्याक्टर दुर्घटनामा पाँचको मृत्यु
२०२१-०४-११
चितवन, चैत २९- राप्ती नगरपालिका–११ आमपानीस्थित चिउँडे खोलामा ट्र्याक्टर दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४