add post
ताजा अपडेट

चितवनको खैरहनीमा ४३ जनाको र्‍यापिड टेष्ट, सबैको रिपोर्ट नेगेटिभ

२०२०-०४-१५

३ वैशाख चितवनको खैरहनी नगरपालिकामा विदेशबाट आएका मध्ये ४३ जनाको र्‍यापिड टेष्टमा सबैको रिपोर्ट नेगेभिट आएको छ । मंगलवार र बुधवार गरिएको र्‍यापिड टेष्टमा परीक्षण गराएका सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख......

चितवनमा र्‍यापिट टेष्टमा एक जनामा कोरोना पोजिटिभ, स्वाब परीक्षणका लागि भरतपुरमा

२०२०-०४-१५

चितवन, वैशाख ३– चितवनमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणको क्रममा एक जनामा कोरोना पोजिटिभ देखिएको छ । पूर्वी चितवनको रत्ननगरस्थित गुञ्जमान सिंह हस्पिटलमा गरिएको र्‍यापिड परीक्षणमा एक जनामा कोरोना पोजिटिभ देखिएको अस्पतालका प्रशासक मोहन......

सप्तरीका दुई स्थानीय तह सिल

२०२०-०४-१५

राजविराज । सप्तरीका दुई स्थानीय तह सिल गरिएको छ र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) का क्रममा दुई जनामा कोरोना संक्रमण देखिएपछि जिल्लाको खडक नगरपालिका र तिलाठी कोईलाडि गाउँपालिका सिल गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको......

विपन्नलाई राहतमा कुहिएको गन्हाउने चामल : राहत बाँड्न लहान नगरपालिकाको एक करोड ३० लाख बजेट

२०२०-०४-१५

लहान,बैशाख ३ गते : खाएर छाक टारेका सर्वसाधारणलाई पखाला : मेयर मुनी साह भन्छन्, ‘आजभोलि मजदुरी गर्नेहरूले पनि राम्रो चामल खान थालेका छन्, त्यसैले नगरपालिकाले दिएको चामल गुणस्तरहीन भनेका हुन्’ लकडाउन मजदुरी गर्न नपाएपछ......

कृषी कार्यमा स्थानिय सरकारको ध्यान जाओस

२०२०-०४-१५

दोषहरण चौधरी दाङ, बैशाख ३ गते, कोरोनाले अहिले भोकमरीको संकेत दिरहेको बेला सरकारले कृषीमा अनेक प्याकेजहरु ल्याउने कुरा गरिरहेकोछ। तर गर्ने कहिले ? पछिको कुरा हो। तर यो खेतिको समय हो। सरकारले पनि सामाजिक......

कोरोना संक्रमण भएको डरले एक नेपालीले मुम्बईमा गरे आत्महत्या

२०२०-०४-१५

एक जना ४० वर्षीय नेपालीले भारतको मुम्बईमा कोरोना भाइरस संक्रमणको डरले आत्महत्या गरेको स्थानीय मिडियाले उल्लेख गरेका छन्। स्थाीय प्रहरीलाई मृतकका भाइले उनलाई रुघा लाग्नुका साथै ज्वरो पनि आएको जानकारी दिएको मुम्बई मिररले आफ्नो अनलाइन......

लकडाउनले टुसायो यस्तो रोचक प्रेम

२०२०-०४-१५

कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण विश्वका अधिकतर देशले अहिले लकडाउन गरेका छन्। अनि करोडौं मानिस हिँडडुल बन्द गरेर घरभित्रै सीमित भएका छन्। विश्व महामारी बनेको कोरोनाबाट बच्न मानिसले सामाजिक दूरीको नियम बनाएका छन्। कोरोनाबाट......

अस्पतालका भित्ता र स्वास्थ्यकर्मीको जुत्तामा भेटियो कोरोना

२०२०-०४-१४

कोरोना भाइरस (कोभिड–१९) को जीवाणु अस्पतालको भित्ता र बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीको जुत्तामा समेत भेटिएको छ ।  अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले चीनको उहानस्थित हुवोसेनसान अस्पतालमा गरिएको अध्ययनको निष्कर्षलाई आधार मानेर......

सप्तरीमा र्‍यापिड टेस्ट गर्दा दुई जनामा काेराेना पोजेटिभ

२०२०-०४-१४

बैशाख २ मंगलवार | सप्तरीमा र्‍यापिड टेस्ट (आरडिटी) विधिबाट गरिएको परीक्षणका क्रममा मंगलबार सप्तरीमा २ जनामा कोरोना पोजेटिभ देखिएको छ। तिलाठी कोइलाडी गाउँपालिकाका एक जना र खडक नगरपालिकाका एक जनामा कोरोना पोजिटिभ पाइएको हो......

क्वारेन्टाइनमा बस्नेलाई दैनिक रु ५१० दिने गण्डकी प्रदेश सरकारको निर्णय

२०२०-०४-१४

गण्डकी / गण्डकी प्रदेश सरकारले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि क्वारेन्टाइनमा बसेका व्यक्तिलाई खाना र नास्ताबापत दैनिक रु ५१० उपलब्ध गराउने भएको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश तथा स्थानीय सरकारले......

1 77 78 79 80 81 88