जमात समूहको तथ्याङ्क बुझाउन मुस्लिम आयोगको निर्देशन
२०२०-०४-१९
बैशाख ७ | रष्ट्रिय मुस्लिम आयोगको आज बसेको बैठकले नेपालमा रहेका तब्लिग जमातको सङ्ख्या दुई दिनभित्र आयोगलाई बुझाउन निर्देशन दिइएको छ । आयोगका अध्यक्ष समीम मियाँ अन्सारीको अध्यक्षतामा बसेको बैठकले देशभरका मदरसा र मस्जिदमा......
बैंक खातामा रकम हुदाँहुदैँ पनि रकम झिक्न नपाएर घरमा भोकभोकै
२०२०-०४-१९
बैशाख ७ सप्तरी । सप्तरीमा एक परिवार खातामा रकम हुदाँहुदैँ पनि रकम झिक्न नपाएर भोकभोकै जिउन विवश छन् । खातामा पैसा भएपनि बैंकबाट नगद झिक्न नपाउँदा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका तोपा बस्ने दलित परिवार......
मुख्यमन्त्री लालबाबु राउतद्वारा प्रदर्शनीको अवलोकन
२०२०-०४-१९
७ वैशाख : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस महामारीको रुप लिए त्यसबाट उत्पन्न हुन सक्ने परिस्थिति व्यवस्थापनका लागि नेपाली सेना मध्यपूर्व पृतनाले गरेको तयारीसम्बन्धी प्रदर्शनीको अवलोकन गरेका छन् । मध्यपूर्व पृतनाले......
कञ्चनपुरमा विवाह गर्न छुट, ५ जनामात्रै उपस्थित हुन पाइने
२०२०-०४-१९
७ वैशाख । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विवाहमा पाँच जनाभन्दा बढी उपस्थित हुन नपाउने नियम बनाएको छ । आइतबार एक सूचना जारी गर्दै प्रशासनले विवाहको लागि निश्चित संख्या भने तोकेको छ। प्रशासनद्वारा जारी सूचनामा......
वीरगञ्जका ४ संक्रमितमध्ये ३ जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ
२०२०-०४-१९
७ वैशाख, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत ४ जना कोभिड–१९ संक्रमितमध्ये ३ जनाको दोस्रो परीक्षणको रिपोर्ट पोजेटिभ नै देखिएको छ । एक जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । वीरगञ्ज–२ छपकैयास्थित मक्की जामे......
मस्जिदमा नमाज पढ्दै गरेका १४ जना पक्राउ
२०२०-०४-१९
कपिलवस्तुमा मस्जिदमा नमाज पढदै गरेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ७ धुपहीस्थित मस्जिदमा नमाज पढदै गरेका १४ जनालाई आइतबार दिउसो १ बजे पक्राउ......
कैलालीका कोरोना संक्रमित युवक निको , आजै डिस्चार्ज हुने
२०२०-०४-१९
वैशाख ७ , कैलाली । धनगढीको सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित युवक निको भएका छन् । उनलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवकको दोस्रो र तेस्रो......
सप्तरी फत्तेपुरमा एक वृद्धको आरडिटी रिपोर्ट ‘पोजेटिभ’
२०२०-०४-१९
बैशाख ७ | सप्तरीमा भारतबाट फर्केका जमातीको सम्पर्कमा आएकामध्ये एक वृद्धको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ। सप्तकोसी नगरपालिका-१, फत्तेपुरका एक ७५ वर्षीय वृद्धको आरडिटी रिपोर्ट पोजेटिभ आएको हो। जमातीसँग सम्पर्क भएकाहरुको पहिचान गरी परीक्षण......
थप एक कोरोना संक्रमित, संक्रमित संख्या ३१ पुग्यो
२०२०-०४-१८
शनिबार थप एक जनामा कोरोनाको संक्रमण देखिएको छ । ६५ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिबार राति आठ बजेसम्मकाे विवरण अध्यावधिक गर्दै कोरोना संक्रमित थपिएको जानकारी दिएको छ ।......
पैसा छरेर फरार भएकी महिलाको र्यापिड टेस्टमा देखियो कोरोना पोजेटिभ
२०२०-०४-१८
जनकपुरधामको महावीरचोकस्थित सडकमा पैसा छरेर भागेका दुई महिलामध्ये एक जनाको र्यापिट टेस्ट रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ।प्रहरीले पक्राउ गरेपछि जाँच गर्दा एक महिलामा कोरोना पोजेटिभ देखिएको प्रादेशिक अस्पताल जनकपुर स्रोतले जनाएको छ। पक्राउपछि दुबै......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



