add post
ताजा अपडेट

लकडाउन लम्ब्याउने तयारी, निर्णय भोलि मन्त्रिपरिषद्ले गर्ने

२०२०-०५-०५

कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले २५ वैशाखपछि पनि लकडाउन लम्ब्याउन संकेत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बसेको बैठकमा अहिले जारी लकडाउनलाई लम्ब्याउने वा जोखिमअनुसार क्षेत्रगत लकडाउन गर्ने विकल्पमा छलफल भएको छ......

नेपालगञ्जमा प्रहरी र स्थानीयबीच झडप

२०२०-०५-०५

नेपालगञ्जमा प्रहरी र स्थानीयबीच झडप भएको छ ।त्रिवेणी चोकमा होहल्ला गरेको आरोपमा एक जना व्यक्तिलाई पक्राउ गरेपछि आक्रोशित भिडले प्रहरीमाथि ढुंगामुढा गरेको हो । जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार प्रहरीले बिहान ११ बजेसम्म अत्याश्वयक......

आन्तरिक मूल्याङ्कनकै आधारमा एसइईको प्रमाणपत्र दिन आग्रह

२०२०-०५-०५

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कोरोना भाइरसको रोकथामका लागि जारी बन्दाबन्दीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) सञ्चालन हुन नसक्ने भएकाले आन्तरिक मूल्याङ्कनलाई आधार मान्न आग्रह गरेको छ । सरकारले......

थप ७ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ८२

२०२०-०५-०५

नेपालमा थप सात जनामा कोरोना भाइरस (काेभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । नयाँ भेटिएका सातै जना नेपालगञ्जका नागरिक रहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भेटिएका नयाँ सङ्क्रमितमध्ये नेपालगञ्ज उपमहानगरपालिका ८ का २२, ३० र......

सप्तरी सीमामा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षकको मृत्यु

२०२०-०५-०४

सीमामा खटिएका एक जना सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) को बेहोस भएर मृत्यु भएको छ। भारतसँग सीमा जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिका-९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको मृत्यु भएको हो। उनी ड्यूटीमा......

विद्यालयले अनलाइन कक्षाका नाममा शुल्क नलिन सरकार निर्णय

२०२०-०५-०४

सरकारले विद्यालयहरुलाई कुनै पनि कक्षा, तह र अनलाइन कक्षाका नाममा भर्ना नलिन र शुल्क नलिन आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयले सरकारले अर्को निर्णय नगरेसम्म कुनै पनि विद्यालयले......

आज राति १२ बजेदेखि कर्णाली प्रदेशका सबै नाका सिल

२०२०-०५-०४

कर्णाली प्रदेश सरकारले सोमबार राति १२ बजेदेखि प्रदेशमा प्रवेश गर्ने सबै नाका एक हप्तासम्म पूर्ण रुपमा बन्द (सिल) गर्ने निर्णय गरेको छ । प्रदेशको विपद व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले सवारी तथा पैदलमार्ग पूर्ण......

सर्लाहीमा हावाहुरीमा परी एकको मृत्यु

२०२०-०५-०४

सर्लाहीको कबिलासी नगरपालिका ३ बीरनगरामा सोमबार(आज) दिउँसो आएको हावाहुरीमा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोनेलाल यादवको १८ वर्षीय छोरा राजेश कुमार यादव रहेको कविलासी नगरपालिकाका मेयर कौशल किशोर रायले जानकारी दिएका......

लकडाउन जेठ १० सम्म बढाउने तयारी

२०२०-०५-०४

काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरेको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि......

कमाउन गएका पतिको कतारमै मृत्यु, एक महिनादेखि शवको प्रतीक्षा

२०२०-०५-०४

लहान,बैशाख २२ गते : सिराहाको बुधौराकी ३० वर्षीया ममतादेवी यादव कोही नयाँ मान्छे आउनासाथ आँसु थाम्न सक्दिनन् । वैदेशिक रोजगारीमा गएका काशिन्द्र यादवको एक महिनाअघि कतारमा मृत्यु भएपछि उनका आमाबुबा, पत्नी र छोराछोरीको बिचल्ली......

1 56 57 58 59 60 88