थप ४ जनामा कोरोना संक्रमित संक्रमितको संख्या ३ सय ७९
२०२०-०५-१९
मंगलबार कपिलवस्तुमा ४ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।मायादेवी गाउँपालिकाका उनीहरू भारतबाट आएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए।भारतबाट आएपछि उनीहरूलाई गाउँपलिकाको छत्रपाली क्वारेन्टिनमा राखिएको थियो। संक्रमित चारै जना पुरुष रहेका छन्।उनीहरूलाई बुटवल वा......
थारू समुदायके गहना फेसबुक लाईभ शो
२०२०-०५-१९
सामाजिक उतरदायित्वलाई शिरोधार्य गर्दै थारू इतिहासलाई उजागर गरि थारू समुदायको उत्थान गर्ने उदेश्य अनुरूप साकारात्मक सोधखोज,प्रगतिशिल युगका नयाँ सोचको माध्यमबाट थारू समुदायका विभिन्न प्रतिभावान व्यक्तित्वहरूलाई सामाजिक रुपान्तरणको पृष्ठभुमिमा थप सक्रिय बनाउन । ” थारू......
१८ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३७५
२०२०-०५-१८
नोभेल कोरोना भाइरसका १८ जना संक्रमित थपिएका छन् । हाल देशभर कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । यसअघि सोमबार बिहान नौ र दिउँसो ५३ जना कोरोना संक्रमित थपिएका थिए । अहिले पछिल्लोपटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला......
सरकारले पारित गरेको नेपालको नयाँ नक्सा
२०२०-०५-१८
मन्त्रिपरिषद बैठकले पारित गरेको लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । उनले भने, ‘उत्तरी पूर्व र......
लिम्पियाधुरासहितको नयाँ नक्सा मन्त्रिपरिषद्बाट पारित
२०२०-०५-१८
सरकारले लिम्पियाधुरासहितको भूमि समेटेर तयार पारेको नक्सा पारित गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले लिम्पियाधुरासहितको नक्सा पारित गरेको एक मन्त्रीले जानकारी दिए । लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गर्न भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले मन्त्रीपरिषदमा प्रस्ताव......
थप ५३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३५७
२०२०-०५-१८
नेपालमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जमा गरिएको प्रयोगशाला परीक्षणका क्रममा बाँकेमा ४७ जना र अन्माय जिल्लामा ६ जना गरी ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको......
बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि
२०२०-०५-१८
बाँके जिल्लाकाे नरैनापुर क्षेत्रको क्वारेन्टाइनमा बसेका ४७ जनामा कोरोना संक्रमण भएको पाइएको छ। त्यहाँ रहेका २ सय ७३ जनाको स्वाब संकलन गरी भेरी अस्पतालमा ल्याइएको र १ सय ९२ जनाको परीक्षण गरिएको थियो ।......
संक्रमित भेटिएपछि विराटनगरका दुई वडा सिल
२०२०-०५-१८
आइतबार दुई जना कोरोना संक्रमित भेटिएपछि विराटनगर महानगरपालिकाको दुई वटा वडा सिल गरिएको छ । विराटनगर महानगरपालिकाको वडा नं ६ र १५ मा हिँडडुलमा प्रतिबन्ध लगाएको मेयर भीम पराजुलीले जानकारी दिए । आइतबार विराटनगरमा......
कोरोनाबाट मृत्यु भएकी महिलाको शिशु, र परिवारमा कोरोना संक्रमण देखिएन
२०२०-०५-१८
कोरोना भाइरसको संक्रमणपछि मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको शिशु, श्रीमान्, सासु र बहिनीमा कोरोना नेगेटिभ देखिएको छ। धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण नभएको रिपोर्ट आएको अस्पतालका प्रवक्ता डा सुमन ताम्राकारले......
सप्तरीमा हात्तीले दैनिक घर भत्काउन थाल्यो
२०२०-०५-१८
सप्तरी| लामो अवधिसम्म भएको लकडाउनका कारण हातमुख जोर्न समस्या भएका बेला सप्तरीमा हात्तीले गरिबको घर दैनिक भत्काउन थालेको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट तीन वटा सङ्ख्यामा आएको हात्तीको समूहले गए राति अग्निसाइर कृष्ण सवरण......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



