थप १६६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो
२०२०-०५-३१
आइतबार थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १ हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये १४५० जना पुरुष र ११७ जना महिला......
धादिङ केन्द्रबिन्दु भएर गयो भूकम्प
२०२०-०५-३०
धादिङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ४.८ रिक्टरस्केलको भूकम्पको धक्का गएको पुष्टि गरे । भूकम्प ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार आसपास......
पत्रकार बीफा चौधरीमाथिको आक्रमणप्रति नेपाल थारु पत्रकार संघद्वारा आपत्ति, दोषीलाई कारबाही गर्न माग
२०२०-०५-३०
रेडियो नमस्ते टीकापुरमा कार्यरत पत्रकार बिफा चौधरीमाथि शुक्रबार राति तीनजनाको अज्ञात समूहले गरेको सांघातिक आक्रमणप्रति नेपाल थारु पत्रकार संघले गम्भीर आपत्ति जनाएको छ। संघले विज्ञप्ति जारी गर्दै मानवताविरुद्धको जघन्य अपराधका दोषीलाई छानबिन गरी कानुनी......
थप १८९ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो
२०२०-०५-३०
पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या एक हजार ४०१ पुगेको छ ।अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएका......
चितवनको खैरहनीमा एक वृद्धा आफ्नै घरमा मृत अवस्थामा
२०२०-०५-३०
शुक्रबार चितवनको खैरहनीमा एक वृद्धा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् । खैरहनी नगरपालिका वडा नम्बर ३ टुङ्गारा स्थित आफ्नै घरमा अन्दाजी ७३ बर्षिय बममाया माझीको शव फेला परेको हो । बोल्न नसक्ने......
डब्लुएचओको चेतावनी नयाँ प्रकोपका लागि तयार हुन
२०२०-०५-२९
विश्व स्वास्थ्य संगठनले विभिन्न देशले लकडाउन खुकुलो बनाएसँगै कोरोना भाइरस समाप्त भइ नसकेकोले नयाँ प्रकोपका लागि तयार हुन चेतावनी दिएको छ । डब्लुएचओका विश्वप्रतिनिधि डा. डेभिड नाबारले कोरोना भाइरसका लागि जारी गरिएका लकडाउन मापदण्डहरु......
जेठ २१ देखि निजी विद्यालयमा भर्ना
२०२०-०५-२९
सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्ने भएका छन् ।......
थप एक जनाको मृत्यु, मृतकको संख्या ६ पुग्यो
२०२०-०५-२९
नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार अर्घाखाँचीका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो। भारतबाट नेपाल आउने क्रममा ती व्यक्तको मृत्यु भएको हो।......
थप १७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२१२ पुग्यो
२०२०-०५-२९
थप १७० जनामा कोरोना भाइरस (कोभिड–१९) मा संक्रमणको पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या एक हजार २१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये २०६ जना निको भएर घर फर्किएका छन्।......
भर्चुअल शिक्षाकाे माध्यमबाट शैक्षिक सत्र शुरू गरिने
२०२०-०५-२८
सरकारले भर्चुअल माध्यमबाट नयाँ शैक्षिक सत्र शुरु गर्न बजेट विनियोजित गरेको छ । भर्चुअल, अनलाइन, रेडियो, टेलिभिजनमार्फत् सिकाइ गर्नेगरी विद्यालय सञ्चालन गर्न बजेट छुट्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदको संयुक्त बैठकमा आर्थिक......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



