मन्त्रिपरिषदको बैठक बस्दै, लकडाउन मोडालिटीबारे पनि छलफल हुने
२०२०-०६-१०
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार दिउँसो २ बजे मन्त्रिपरिषदको वैठक बोलाएका छन्। मंगलवारका लागि तय भएको बैठक स्थागित भएपछि बुधवार बस्न लागेको हो। मन्त्रिपरिषदको नियमित बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी......
चितवनमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि
२०२०-०६-१०
चितवनमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कालिका नगरपालिका– ६ जुटपानीका २० वर्षीय पुरुष र भरतपुर–५ वस्ने २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।......
सकियो तीनदिने निशुल्क आधारभूत पत्रकारिता तालिम
२०२०-०६-०९
थारु पत्रकार संघले आयोजना गरिएको तीनदिने निशुल्क आधारभूत पत्रकारिता तालिम मंगलबार सकिएकोछ । अनलाईन भर्चुअल माध्यमवाट आयोजना गरिएको तालिमको अन्तिम दिन फिल्ड रिपोटीङको बारेमा पत्रकार ठाकुरसिंह थारु र आचार संहिताको विषयमा फोनिजका केन्द्रीय अध्यक्ष......
कोरोनाको कारण मृत्यु हुनेको संख्या १५ पुग्यो
२०२०-०६-०९
नेपालमा कोरोनाको कारण हालसम्म १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ । भरतपुर अस्पतालमा आज(मंलगवार) बिहान थप एक जनाको मृत्यु भएसँगै मृतक संख्या १५ पुगेको मन्त्रालका प्रवक्ता प्रा डा जागेश्वर गौतमले......
थप ३२३जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४०८५ पुग्यो
२०२०-०६-०९
पछिल्लो २४ घण्टामा ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार योसँगै कुल संक्रमितको संख्या ४०८५ पुगेको छ भने । कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको......
एक जनामा कोरोना देखिएपछि भरतपुर-२२ मा कडाई, अत्यावश्यक बाहेकका सेवा बन्द
२०२०-०६-०९
एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि भरतपुरको वडा नम्बर २२ ले अति आवश्यक बाहेकका सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । वडाध्यक्ष विष्णुराज महतोले सूचना जारी गर्दै दुग्धजन्य पदार्थ, स्वास्थ्य सेवा, औषधी......
लकडाउनमा ११०५ जनाले गरे आत्महत्या
२०२०-०६-०९
अछामको बयलपाटा अस्पतालले सामूहिक अवकास दिएका कर्मचारीमध्ये २५ वर्षीय सिद्धार्थ आउजीले शरीरमा आगो लगाएर आत्मदाह गरे । लकडाउनका बेला जागिर गुमाएका उनले पुनर्वहालीको माग पूरा नभएपछि आफ्नै ज्यान लिएका हुन् । आउजीले साथीभाइ र......
कोरोना नियन्त्रणमा कहाँ खर्च भयो ? सरकारको जवाफ प्रहरीको लाठी र पानीको फोहोरा
२०२०-०६-०९
देशमा दैनिक कोरोनाभाइरसका संक्रमित बढिरहेका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढ्दो छ । सरकारले लकडाउन लगाएको छ तर यसले यो समस्या समाधान भएको देखिँदैन । यहीबीच प्रधानमन्त्री निवास बालुवाटारनजिकै केही नागरिकहरु जम्मा......
बृहस्पति, शनि र चन्द्रमा एउटै लाइनमा देखियो
२०२०-०६-०९
जुन महिनाको सुरुवातमा बृहस्पति, शनि र चन्द्रमा एक साथ लाइनमा देखा परेका छन् । यो दृश्य निकै दुर्लभ हुनेगर्छ । कोरोना भाइरसका कारण जारी लकडाउनले आकाश सफा देखिएको र सो कारण हामी आफ्नोे आँखाले......
आज अष्ट्रेलिया र भोलि यूएईबाट आउँदैछन् उद्दार गरिएका नेपाली
२०२०-०६-०९
विदेशमा अलपत्र परेका व्यक्तिलाई उद्दार गर्ने नीति अनुरुप मंगलबार बेलुकी अष्ट्रेलियाबाट नेपाली नागरिक आउँदैछन् । नेपाल एयरलाइन्समार्फत साँझ ११ जना नेपालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । त्यसपछि नेपाली सेनाले उनीहरुलाई उपत्यकामा तयार गरिएका ९......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



