add post
  • तराई नेपाल
  • २०७७ जेष्ठ २७ गते, मंगलवार ११:५३ मा प्रकाशित

बृहस्पति, शनि र चन्द्रमा एउटै लाइनमा देखियो

जुन महिनाको सुरुवातमा बृहस्पति, शनि र चन्द्रमा एक साथ लाइनमा देखा परेका छन् । यो दृश्य निकै दुर्लभ हुनेगर्छ ।

कोरोना भाइरसका कारण जारी लकडाउनले आकाश सफा देखिएको र सो कारण हामी आफ्नोे आँखाले समेत यी दृश्य देख्न सफल भएका छौ । यो दृश्य जुन महिनाको ६,७ र ८ तारिखको दिन एकसाथ तीन ग्रह लाइनमा देखापरेको थियो। शनि र वृहस्पति जुन महिनामा चन्द्रमाको नजिक आउने गर्दछ । यस महिनामा अरु ग्रह र क्षुद्रग्रहहरु देखा पर्नेछ ।

आकाश सफा भएको कारण नचम्किने शनि ग्रह समेत आकाशमा चम्किएको देखा परेको थियो । चन्द्र ग्रहण पछि लाइन लागेको तीन ग्रहको दृश्यले सबैको ध्यान केन्द्रित गरेको छ ।

तराईसबै