कोरोनाको कारण मृत्यु हुनेको संख्या १५ पुग्यो
नेपालमा कोरोनाको कारण हालसम्म १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ । भरतपुर अस्पतालमा आज(मंलगवार) बिहान थप एक जनाको मृत्यु भएसँगै मृतक संख्या १५ पुगेको मन्त्रालका प्रवक्ता प्रा डा जागेश्वर गौतमले बताए ।
गौतमका अनुसार मृतक भरतपुर महानगरपालिका–११ सामनाटोलका गुरुङ समुदायका ती व्यक्ति ६८ वर्षका पुरुष हुन् ।यसअघि नेपालका १४ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।नारायणी सामुदायिक अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमवार साँझ भरतपुर अस्पतालमा सारिएको थियो ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



