थप ६७१ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७८४८पुग्यो
२०२०-०६-१८
थप ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ७८४८ पुगेको...
असार अन्तिमसम्म कोरोना संक्रमितकाे संख्या ४० हजार पुग्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण
२०२०-०६-१८
स्वास्थ्य मन्त्रालयले असार अन्तिमसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ४० हजार पुग्न सक्ने प्रक्षेपण गरेको छ । मन्त्रालयले गरेको आन्तरिक प्रक्षेपणमा संक्रमितको संख्या धेरै बढ्ने भएकाले त्यहीअनुसारको तयारी थाल्नुपर्ने औँल्याएको खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका......
लकडाउन पुन: सुचारु गर्ने तयारी
२०२०-०६-१८
सरकारले लकडाउनलाई पुनः ब्युँताउने तयारी गरेको छ। सरकारी उच्च स्रोतका अनुसार असार मसान्तभित्र लक डाउन पुनः सुचारु गर्ने तयारी भएको हो । असार महिना आर्थिक वर्षको अन्तिम महिना भएको हुँदा सरकार तथा निजी क्षेत्रले......
चितवनको खैरहनीमा एक जनामा कोरोना संक्रमण
२०२०-०६-१८
चितवनको खैरहनी नगरपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जानकारी भरतपुरस्थित कोरोना प्रयोगशाला स्रोतले बिहीबार बिहान दिएको हो । हालसम्म चितवनमा ३७ जनामा कोरोना संक्रमण पुष्टि......
सुर्खेतमा ‘आत्महत्या’ गरेकी युवतीमा कोरोना संक्रमण पुष्टि
२०२०-०६-१७
सुर्खेतको सिम्ता गाउँपालिकामा आत्महत्या गरेकी भनिएकी एक महिलाको मृत्युपछि गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले सुर्खेतमा आत्महत्या गरेकी भनिएकी ती......
थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २० पुग्यो
२०२०-०६-१७
कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अुनसार मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका-६ की ४६ वर्षीया महिला रहेकी छन् । उनी मिर्गौलाको समस्या भएपछि नेपालगन्ज शिक्षण अस्पतालमा जेठ ३० गते......
थप ५८६ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७१७७ पुग्यो
२०२०-०६-१७
बुधबार नेपालमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ७१७७ पुगेको छ । बुधबार विभिन्न अस्पतालबाट गरी ९ जना डिस्चार्ज भएका छन् ।...
भारत र चीनका सेनाबीच झडप २० जना भारतीय सेनाको संख्या मृत्यु
२०२०-०६-१६
एजेन्सी । भारत र चीनको सीमामा भएको झडपमा भारतीय सेनाका कमान्डिङ अफिसर समेत २० जना भारतीय सैनिकको मृत्यु भएको छ ।लद्दाखको १४ हजार फिट उचाइँमा रहेको गालवन भ्यालीमा यो झडप भएको हो । झडपमा......
सप्तरीमा बस्ती खाली गर्न भारतीय सुरक्षाकर्मीको दबाब, नमाने भत्काइदिने धम्की
२०२०-०६-१६
सप्तरीको छिन्नमस्ता गाउँपालिका-३ का विनोद सदा सीमासँगै जोडिएको मनसुकी टोलमै जन्मिए, हुर्किए र अहिले वृद्ध अवस्थामा पुगे। उमेरले ६० वर्ष पार गरिसकेका सदालाई काल नआएसम्म मनसुकी टोलमै बसेर नेपाली भूमि र समूदायको रक्षा गर्ने......
असार ७ गते आइतबार खण्डग्रास सूर्यग्रहण लाग्ने
२०२०-०६-१६
असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्ने छ । मध्याह्न १२ः३८ बजे मध्य र......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



