जेठ २५ गतेभित्र कर बुझाउने सूचना खारेज गर : नेपाल चेम्बर अफ् कमर्स
२०२०-०६-०३
सरकारले जेठ २५ गतेभित्र कर तिर्न म्याद तोकेकोमा नेपाल चेम्बर अफ् कमर्सले आपत्ति जनाएको छ । कोरोना भाइरसको प्रकोपकाे कारण ७१ दिनदेखि देश लकडाउनमा रहेकाेले समग्र आर्थिक एवम् व्यावसायिक कारोबार ठप्प रहेकोे अवस्थामा सरकारले जेठ......
जेठ २५ भित्रै कर बुझाउन राजस्व विभागको ताकेता
२०२०-०६-०३
काठमाण्डौ – सरकारले पछिल्लो पटक थप गरिएको म्याद जेठ २५ गतेभित्रै कर बुझाउन ताकेता गरेको छ । कोरोना सङ्क्रमणको जोखिमका कारण लकडाउन गरेको सरकारले कर भुक्तानी तोकिएकै मितिमा गर्न अनुरोध गर्दै सार्वजनिक सूचना निकालेको......
भैरहवा नाकाहुँदै मुलुकमा भित्रिने मालवाहक गाडी भारतीय सीमामा रोकिए
२०२०-०६-०२
रुपन्देहीको भैरहवा (बेलहिया) नाकाहुँदै मुलुकमा भित्रिने मालवाहक गाडी भारतीय सीमामा रोकिएका छन्।सिमावर्ती भारतीय भन्सारका एजेन्टले कामकाजका लागि नेपाल भन्सारमा आउन नपाएको भन्दै भारतमा गाडीको जाँचपास रोक्ने निर्णय गरेपछि मुलुकमा आउने मालवाहक गाडी सीमामा रोकिएका......
थप २८८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०९९ पुग्यो
२०२०-०६-०२
मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।......
भरतपुर २२ मा ३ करोडको लागतमा बन्ने विद्यालय भवनको शिलान्यास
२०२०-०६-०२
राष्ट्रिय आधारभूत विद्यालय भरतपुर २२ विरेन्द्रनगर टाउन स्थित नयाँ भवनको शिलान्यास गरिएको छ । आज (मंगलबार) भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सो भवनको शिलान्यास गर्नुभयो । करिब ३ करोडको लागतमा भवन निर्माण हुन लागेको......
थप १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८११ पुग्यो
२०२०-०६-०१
नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ८११ पुगेको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका सात, रुपन्देही र पाल्पामा दुई/दुई तथा नवलपरासी र गुल्मीमा एक/एक जना गरी १३ जनामा कोरोना पुष्टि भएको......
थप २२६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १७९८ पुग्यो
२०२०-०६-०१
सोमबार थप २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १ हजार १७९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।नेपालमा हालसम्म संक्रमितमध्ये २२१ जना उपचारपछि निको भएका छन्।...
बलिउडका चर्चित संगीतकार वाजिद खानको निधन
२०२०-०६-०१
बलिउडका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ । आइतबार राती उनको ४२ बर्षको उमेरमा निधन भएको हो । बलिउडमा साजिद–वाजिदको जोडी सर्वाधिक चर्चित मानिछ । वाजिद लामो समयदेखि किड्नीको बिरामी थिए । उनको......
सप्तरीमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो
२०२०-०५-३१
सप्तरीमा आज आइतबार १२ जना कोरोना संक्रमित थपिएपछि जिल्लामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । योसँगै नेपालमा १ हजार ५ सय ६७ जना कोरोना संक्रमित पुगेका छन् । आइतबार थपिएका १२ जना कोरोना......
कोरोनाबाट नेपालमा थप २ को मृत्यु, मृतक संख्या ८ पुग्यो
२०२०-०५-३१
नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखका ३५ वर्षीय युवक र बाजुराकी २ वर्षीय बालिका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दैलेख जिल्लाको दुल्लु......
- 
											  रौतहटमा सुटकेशभित्र महिलाको शव फेला२ महिना अगाडि
- 
											  थारू समुदायले आज अटवारी पर्व मनाउँदै२ महिना अगाडि
- 
											  सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो३ महिना अगाडि
- 
											  बारामा मतगणना सुरु२०२३-०४-२४



 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
												 
												 
												 
												