add post
  • Terai Nepal
  • २०७७ जेष्ठ १९ गते, सोमबार १६:३२ मा प्रकाशित

थप २२६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १७९८ पुग्यो

सोमबार थप २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १ हजार १७९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।नेपालमा हालसम्म संक्रमितमध्ये २२१ जना उपचारपछि निको भएका छन्।