भारतमा कोरोना संक्रमित तीन महिने शिशु निको भई डिस्चार्ज
२०२०-०४-२७
विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण भारतमा मुत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । हालसम्म कोरोनाको संक्रमणबाट भारतमा ८ सय ८६ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २१ हजार १ सय ३२ पुगेको छ......
पिसिआर र र्यापिड टेस्टबाट कुल ५३ हजार परिक्षण, थप पोजेटिभ छैन – स्वास्थ्य मन्त्रालय
२०२०-०४-२७
नेपालमा अहिलेसम्म पिसिआर र र्यापिड टेस्टबाट कुल ५३ हजार ५३४ जनाको नमुना परिक्षण भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पिसिआर विधिबाट १० हजार ४७१ तथा र्यापिड टेस्टबाट ४३ हजार ६३ जनाको नमुना परिक्षण......
दाङका दुई अस्पतालमा कोरोना विशेष सेवा
२०२०-०४-२७
दाङमा दुईओटा अस्पतालले कोरोना विशेष अस्पतालका रुपमा सेवा सुरु गरेका छन् । प्रदेश नम्बर–५ सरकारले आयुर्वेद शिक्षण अस्पताल बेलझुण्डीमा सुरु गरेको कोरोना विशेष अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमितहरुको उपचार गर्ने व्यवस्था......
सिरहामा पिकअप भ्यानले ठक्कर दिँदा एक जनाको मृत्यु
२०२०-०४-२७
सिरहामा पिकअप भ्यानले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका–३ मेदनी पुलस्थित सडकमा स१च १४९१ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा गोलबजार नगरपालिका–१२ हरिपुर बस्ने ४० वर्षीया पदलयात्री दुलारीकुमारी सदायको मृत्यु भएको......
देशभर लकडाउनमा थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन
२०२०-०४-२७
गृह मन्त्रालयले लकडाउनका थप कडाई गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । लकडाउन खुकुलो भएको पाइएपछि कोरोना भाइरसको संक्रमण फैलिन नदिन थप कडाइ गर्न निर्देशन दिएको हो । गृह मन्त्रालयका प्रवक्ता......
प्रदेश २ मा पीसीआर परीक्षणमा तीव्रता : ३ सय स्वाब संकलन
२०२०-०४-२७
पीसीआर विधिबाट परीक्षण गर्न आएको प्राविधिक टोलीलाई घाँटीको स्वाब दिन सबैजना अन्कनाइ रहेका थिए । यत्तिकैमा एकजना शेख थरका ४४ वर्षीय इस्लाम धर्मावलम्बी अगाडि आएर घाँटी र नाकबाट स्वाब निकाल्न दिए। नगर प्रमुख बसन्त......
कोरोना संक्रमित नीको भई घर फर्किएका सुची
२०२०-०४-२७
नेपालमा ५२ जना कोरोना भाइरसका संक्रमित पत्ता लागिसकेको छ । उनीहरुमध्ये अधिकांश वैशाख महिनामा संक्रमित पत्ता लागेका हुन् । ५२ संक्रमितमध्ये १६ जना नीको भइ घर फर्किइसकेका छन् । उनीहरुमध्ये अधिकांश विदेशबाट नेपाल फर्किएका......
कम्प्युटरमा काम गर्दा थाकेका आँखाका लागि घरेलु औषधि
२०२०-०४-२७
एजेन्सी : लकडाउनका कारण यो समय प्रायः मानिसहरु कम्प्युटर, ल्यापटम, मोबाइल र टिभीमा लामो समय व्यतित गरिरहेका छन् । यसरी लगातार स्क्रीनको अगाडि बस्दा आँखामा नराम्रो असर पर्छ । जसको कारण कालो धब्बा देखिने......
कोरोनाविरुद्धको खोप विकासमा सँसारको ध्यान भारततर्फ
२०२०-०४-२७
अहिले सँसारका विकसित देशहरु कोरोना भाइरस विरुद्धको भ्याक्सिन बनाउने प्रतिष्पर्धामा छन् । अमेरिका, रुस, चीन, बेलायत, अष्ट्रेलियालगायत मुलुक भ्याक्सिन बनाउने प्रतिष्पर्धामा छन् । कतिपय देशले मानव परीक्षण समेत गरिसकेका छन् । कतिपयले जनावरमाथि परीक्षण......
दिल्लीबाट फर्किएको ४७ दिनपछि कोरोना संक्रमण संक्रमितको संख्या ५२
२०२०-०४-२६
१४ वैशाख, विराटनगर । भारतको नयाँ दिल्लीमा आयोजित तबलिगी जमातमा सहभागी भएर फर्किएका एक पुरुषमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण लेखिएको छ । झापा बाह्रदशी-४ का ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



