मुख्यमन्त्री गुरुङको घोषणा : गण्डकी प्रदेश ‘ग्रिन जोन’ !
२०२०-०४-२५
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश कोरोनामुक्त ‘ग्रिन जोन’ भएको घोषणा गरेका छन् ।कोरोना भाइरसबाट संक्रमित प्रदेशका २ जना बिरामी उपचारमा निको भएर घर फर्केपछि मुख्यमन्त्री गुरूङले सो घोषणा गरेका हुन् । ‘बागलुङ......
मन्त्रिपरिषद् बैठकले लकडाउनबारे भोलिको निर्णय गर्ने
२०२०-०४-२५
बैशाख १३,काठमाडौं | कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी ३३ औं दिन पुगिसकेको लकडाउन लम्ब्याउने वा अरु विकल्प सोच्ने भन्नेबारे आइतबार बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने भएको छ । सरकारलाई आवश्यक सुझाव दिन आज......
उदयपुरमा एकै परिवारका ५ जना कोरोना संक्रमित
२०२०-०४-२५
बैशाख १३ । उदयपुरमा एकै परिवारको पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त संक्रमण भारतीय धर्म प्रचारक जमातीहरुले नफैलाएको तथ्य सार्वजनिक भएको छ । उनीहरुको ट्राभल्स हिट्री हेर्दा र नेपालका आएर बसेको स्थानहरुमा......
श्रीलंकामा २४ घन्टे कर्फ्यू
२०२०-०४-२५
कोरोनाभाइरस संक्रमणको बढ्दो संख्यालाई मध्यनजर गर्दै श्रीलंकामा फेरि २४ घन्टाको कर्फ्यू लगाइएको छ । शुक्रबार त्यहाँ देशभर ४६ जनामा कोरोनाभाइरस संक्रमण देखिएपछि यो कर्फ्यू लगाइएको हो । यसका साथासाथै श्रीलंकामा अब कोभिड १९ का......
आरडिटी होइन पिसिआर प्रविधिबाट काेराेना परीक्षण गर : राष्ट्रिय मानव अधिकार आयोग
२०२०-०४-२५
बैशाख १३ काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरस संक्रमणको यकिन गर्न आरडिटी प्रविधि भरपर्दो नभएकाले देशभर पिसिआर प्रविधिबाट परीक्षण गर्न/गराउन सरकारलाई आग्रह गरेकाे छ। आयोगले विज्ञप्ति जारी गरी अरू देशको अनुभवबाट समेत आरडिटी प्रविधि विश्वासिलो नरहेकाे......
लकडाउनमा काठमाडौंबाट उदयपुर जांदै गरेको बस दुर्घटना एक जनाको मृत्यु
२०२०-०४-२५
महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित पाटुमा बस दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा बसका सहचालक दोलखाको तामाकोशी–२ का बाबुराम विश्वकर्मा रहेको प्रहरीले जनाएको छ......
घरघरमै रमजानको नमाज अदा गरिँदै
२०२०-०४-२५
कोरोना भाइरस सन्त्रासबीच आज शनिबार शुरु भएको रमदान महिनासँगै इस्लाम धर्मावलम्बीले घरघरै नमाज (प्रार्थना) अदा (समर्पण) गर्दैछन् । हिजरी संवत्को रमदान महिनामा दिनभरि रोजा (उपवास) बसेर मस्जिदमा गरिने नमाज यसपालि महोत्तरीका इस्लाम धर्मावलम्बीले कोभिड–१९......
चितवनका एक सङ्क्रमित कोरोना भाइरस मुक्त
२०२०-०४-२५
बैशाख १३ | कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसनकक्षमा रहेका दुई जनामध्ये २७ वर्षका छोरा कोरोना भाइरसमुक्त भएका छन् । दुईपटक गरिएको पिसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनी भाइरसमुक्त भएका हुन् । उनीसँगै......
अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो
२०२०-०४-२४
एजेन्सी । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजारभन्दा बढीको संक्रमणबाट मृत्यु भएको पुष्टि भएसँगै मर्नेको संख्या ५० हजार नाघेको हो । जोन्स हपकिन्स......
झापामा थपिए एक कोरोना संक्रमित
२०२०-०४-२४
झापामा एक जना कोरोना संक्रमित थपिएका छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणअनुसार थप एकमा कोरोना पोजेटिभ देखिएको हो। संक्रमित झापा निवासी ६२ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



