add post
ताजा अपडेट

सप्तरीमा पनि भेटिए कोरोना संक्रमित

२०२०-०५-११

सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हाल नेपालमा कोरोना संक्रमितको......

म्युजिकल चबुत्रा यानिकी सांगितिक चौतारी

२०२०-०५-११

  दोषहरण चौधरी । देश अहिले सबैभन्दा ठुलो संकटमा छ। यहि क्रममा हामीलाई केही हदसम्म मनोरञ्जन होस भनेर हामीले मिस्टर एण्ड मिस थारु  फेसबुक पेज मार्फत म्युजिकल चबुत्रा यानिकी सांगितिक चौतारी लाईभ गरिरहेका छौँ ।......

‘म्युजिक चबुत्रा’ मा थारू कलाकार

२०२०-०५-११

काठमाडौं : लकडाउनका कारण भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गर्ने क्रम जारी छ। यही क्रममा जह इन्टरटेनमेन्टले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सम्पूर्ण थारू कलाकारहरूको संघर्षको कथा सुनाउने फेसबुक लाइभ कार्यक्रम सुरु गरेको छ। ‘म्युजिक चबुत्रा’......

थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२०

२०२०-०५-११

थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका सबै कपिलवस्तु जिल्लाका हुन्। यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ सय २० पुगेको छ। आज विहान स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार काठमाडौंको......

चिनियाँ मिडियाले भन्यो सगरमाथा चीनमा पर्छ

२०२०-०५-१०

बैशाख २८ । चीनको एक सञ्चारमाध्यमले सर्वोच्च शिखर सगरमाथा चीनको भएको दाबी गरेको छ । भारतले नेपालको भूभाग मिचेर लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जाने सडक बनाएकामा नेपालमा विरोध भइरहेको बेला चीनको सञ्चारमाध्यमले सर्वोच्च शिखर......

माननीय रेशम चौधरी लगायत मजदुर तथा बिद्यार्थीहरुलाई राहत वितरण

२०२०-०५-१०

काठमाडौमा बिभिन्न थारु संघसंस्थाहरुको सहकार्यमा वैशाख २७ गते शनिबार डिल्ली बजार स्थित सदरखोर कारागारमा झुठो मुद्दाको आरोप खेपिरहनु भएका कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा माननीय रेशम चौधरी ज्यु लगायत, प्राप्त विवरण......

मिष्टर एण्ड मिस थारु फेसबुक पेज मार्फत “म्युजिकल चबुत्रा”

२०२०-०५-१०

जह इन्टरटेन्मेन्ट एसोसिएसन विथ वाई ए सी इभेन्ट्सले अहिले फेसबुक पेज Mr. & Miss Tharu मार्फत “म्युजिकल चबुत्रा” नामक सांगीतिक कार्यक्रम प्रत्यक्ष प्रसारण गरिरहेकोछ। कोभिड १९ अर्थात कोरोना भाइरसका कारण भएको लकडाउनलाई मध्यनजर गरि......

भोलि देखि काठमाडौंमा सवारी सञ्चालनमा कडाइ, कार्यालय आउने जाने समय तोकियो

२०२०-०५-०९

काठमाडौं । भोलि (आइतबार) देखि काठमाडौं उपत्यकामा सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरीलगायतका सरोकारवाला निकायहरूबीच आज (शनिबार ) भएको छलफलले सो निर्णय गरेको हो ।......

थप एक जना कोरोना संक्रमितको संख्या ११०

२०२०-०५-०९

उदयपुरको भुल्केका थप एक जना महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ। विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा ४३ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ। यीमध्ये ३१ जना कोरोनामुक्त......

नेपालगञ्जका धार्मिकस्थलमा प्रशासनको निगरानी

२०२०-०५-०९

नेपालगञ्जमा २४ जनामा कोरोना सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले बाँकेका धार्मिक स्थलमा निगरानी बढाएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि आज कोहलपुर क्षेत्रभित्र रहेका विभिन्न धार्मिकस्थलको अनुगमन गरी निगरानी बढाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका......

1 52 53 54 55 56 88