add post
ताजा अपडेट

अप्रिल २९ अर्थात् बुधबार छुद्रग्रह यसरी आउँदैछ पृथ्वी नजिकै

२०२०-०४-२८

अहिले विश्व त्यसै पनि आक्रान्त छ- कोरोना भाइरस (कोभिड-१९) काे महामारीले। यसको नियन्त्रण तथा रोकथामका लागि यतिबेला विश्वका मुलुक संघर्ष गरिरहेका छन्। कतै स्वास्थ्य आपतकाल घोषणा गरिएको छ त कतै लकडाउन। एकप्रकारले अहिले विश्व......

विश्वभर २ लाख ११ हजार बढीको मृत्यु, संक्रमितको संख्या ३० लाख

२०२०-०४-२८

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट दुई लाख ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । नेपाली समयअनुसार मंगलबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा अघिल्लो दिनको तुलनामा मृतकको संख्यामा......

कोरोना चमेराले सारेको होइन, दानवीकरण बन्द गरौँ : वैज्ञानिकहरू

२०२०-०४-२८

कोभिड-१९ फैलिनुका कारण चमेरो भएको कारण बताउने अपुष्ट समाचार तथा सामाजिक सञ्जालका पोस्टपछि चमेरो बस्ने स्थान जलाउन, भत्काउन वा धूँवा छोडिएका घटना बाहिर आएका छन्। यसविरुद्ध जनचेतना जगाउन दक्षिण एसियाका ६४ जना संरक्षणविद् तथा......

लकडाउनभएदेखि रोकिएको खोप सेवा आजदेखि शुरु

२०२०-०४-२८

    काठमाडौं । बन्दाबन्दी (लकडाउन) शुरु भएदेखि रोखिएको नियमित खोप लगाउने कार्य काठमाडौँ महानगरपालिकाले आजदेखि शुरु गरेको छ । कामपा­१५ बाट बालबालिका जन्मेदेखि १५ महिनासम्म लगाइने खोप आजदेखि शुरु गरेको हो । आज कामपाबाट......

कोरोना भाइरससम्बन्धी अध्यादेश ल्याउन सरकारलाई सुझाव

२०२०-०४-२८

१६ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम र नियन्त्रण गर्न संक्रामक रोग ऐन २०२० पर्याप्त नभएको भन्दै सरोकारवालाले अर्को कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन् । संक्रामक रोग ऐनलाई संशोधन गर्ने वा......

थारु कल्याणकारिणी सभा ईकाइ समिति रामधुनी (थाकस)ले नगरका बिपन्नहरुकालागी खाद्य राहत सहयोग

२०२०-०४-२८

सुनिल चौधरी झुम्का, बैशाख १६ । राष्ट्रिय संकटको अवस्थामा आदिवासी जनजाति संघ संगठनले पनि बिपन्नहरुमा राहत सहयोग जुटाउदै छन् । विविध भाषा, भेष भएपनि नेपाली एक हौ र कोरोना बिरुद्ध मानव संकटको चुनौती एकता......

प्रदेश २ सरकार नीति तथा कार्यक्रमका लागि छलफल

२०२०-०४-२८

जनकपुरधाम । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि प्रदेश २ सरकारले छलफल सुरु गरेको छ । छलफलमा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई निरन्तरता दिने र आगामी वर्षको आवका लागि सरोकारवालाहरुसँग परामर्श गरिएको छ......

प्रदेश नं १ मा ३१ जना सङ्क्रमित

२०२०-०४-२८

प्रदेश नं.१ मा हालसम्म पाँच हजार ८०९ जनाको कोरोना परीक्षण भएको छ । प्रदेश सरकारका अनुसार द्रूत परीक्षण (आरडिटी) बाट कूल चार हजार ८२८ र ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण (पिसीआर) विधिबाट ९८१ जनाको......

रौतहटमा दुई जना कोरोना संक्रमित भेटिएको क्षेत्रमा स्थानीय प्रशासनले सिल

२०२०-०४-२८

१६ वैशाख, रौतहट । रौतहटमा मंगलबार दुई जना कोरोना संक्रमित भेटिएको क्षेत्रमा स्थानीय प्रशासनले सिल गरेको छ । जिल्ला प्रशासन कार्यालयले रौतहटको वृन्दावन नगरपालिका वडा नं ९ भुसाहा गाउँ र देवाही गोनाही नगरपालिकाक १ को नहरटोललाई......

काम नलागेको भन्दै भारतले चीनसँग गरेको र्‍यापिड टेस्ट किटको अर्डर रद्द गर्‍यो

२०२०-०४-२८

एजेन्सी– भारतले चीनसँग पाँच लाख र्‍यापिड टेस्टिङ किट किन्ने अर्डरलाई अहिलेका लागि रद्द गरिदिएको छ । यो टेस्टिङ किट त्यहाँ प्रयोगमा आए पनि यसले दिएको नतिजा विश्वसनीय नभएको मानिएको छ । भारतको केन्द्र सरकारले......

1 63 64 65 66 67 88