विराटनगर ल्याइका संक्रमितहरु लकडाउन अगाडि नै नेपाल आएका थिए, अंग्रेजी बोल्न दख्खल
२०२०-०४-१८
विराटनगर । रातीको ११ बजेको थियो, ४ वटा एम्बुलेन्सहरु साईरन बजाउँदै बिराटनगरको नेशनल ट्रेडिङको भवनमा आईपुग्यो । सँगै प्रहरीको गाडीले उनीहरुलाई स्कर्टिङ गरेर ल्याएको थियो । यसरी आएको ३ वटा एम्बुलेन्समा कोरोनाको पोजेटिभ देखिएका......
जनकपुरमा पैसा फालेर कोरोनाको संत्रास फैलाउने दुबै महिला प्रहरीको फन्दामा
२०२०-०४-१८
जनकपुरधाम, वैशाख ६ गते । जनकपुरको सडकमा पैसा फालेर कोरोना फैलाउने संत्रास फैलाएका दुईजना महिला पक्राउ परेका छन् । जनकपुरको धाम उपमहानगरपालिका वडा नं. ७ जानकी नगरबाट प्रहरीले शनिबार दुबै महिलालाई प्रहरीले पक्राउ गरेको......
सप्तरीक क्वारेन्टाइन खाली
२०२०-०४-१८
बैशाख ६ | सप्तरी राजविराजमा सञ्चालित तीन वटासहित जिल्लाका १३ वटा क्वारेन्टाइन पूर्णतः खाली भएका छन्। मुलुकभरि लकडाउनका कारण भारत र अन्य मुलुकबाट आउने क्रम रोकिएको र क्वारेन्टाइनमा १४ दिनको निगरानी अवधि पूरा गरी......
कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका १२ जना कोरोना संक्रमितको अवस्था सामन्य
२०२०-०४-१८
विराटनगर, बैशाख ६ गते, कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका १२ जना कोरोना संक्रमितको अवस्था सामन्य रहेको छ । उदयपुरबाट शनिबार विहान १ बजे विराटनगर ल्याएर भर्ना गरिएका ११ जना भारतीयसहित......
उदयपुरमा कोरोना देखिएपछि सप्तरीमा पनि त्रास, जोखिममा सप्तकोसी नगरपालिका
२०२०-०४-१८
राजविराज–उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा फेला परेका कोरोना संक्रमित १२ भारतीय नागरिक सप्तरीका विभिन्न मस्जिद हुँदै उदयपुर प्रवेश गरेको खुलेको छ। उनीहरुमा कोरोना पुष्टि भएपछि उदयपुरसहित सप्तरीको सप्तकोसी नगरपालिकामा पनि त्रास सुरु भएको......
नेपालमा एकैदिन १४ जना कोरोना भाइरस संक्रमित
२०२०-०४-१७
५ वैशाख, काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएका मध्ये १२ जना......
सर्वोच्चको आदेश – पैदल हिँड्नेहरुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याऊ
२०२०-०४-१७
५ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले पैदल हिँडेर घरतर्फ जाँदै गरेका सर्वसाधारणलाई सुरक्षित रुपमा गन्तव्यमा पु¥याउन आदेश दिएको छ । न्यायाधीशहरु आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले सुरक्षाको उपाय अवलम्वन गर्दै अत्यन्त प्राथमिकताका......
चितवनका दुई जनाकै कोरोना संक्रमण पुष्टि, टेकु प्रयोगशालामा पनि पोजिटिभ देखियो
२०२०-०४-१७
५ बैशाख चितवन | चितवनका दुई जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पुनः परीक्षणमा पनि दुई जनाकै कोरोना पोजिटिभ देखिएको हो ।......
उदयपुरको मस्जिदमा लुकेका ८ भारतीयमा कोरोना पुष्टि
२०२०-०४-१७
०५ बैशाख |उदयपुरको मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको छ। त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो। भुल्केस्थित मस्जिदमा लुकेर......
लकडाउनको अवधिभरि सेवा शुल्क तिर्न नसकेका इन्टरनेट ग्राहकको लाइन नकाट्ने सरकारको निर्देशन
२०२०-०४-१७
५ वैशाख, काठमाडौं । कोरोना भाईरस (कोभिड-१९) को सम्भावित संक्रमण फैलिन नदिन तथा महामारी रोकथामको लागि सरकारले गरेको लकडाउनको अवधिभरि सेवा शुल्क तिर्न नसकेका इन्टरनेट ग्राहकको लाइन नकाट्न सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ ।......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



