नेपालमा कोरोना, संक्रमितको संख्या २ सय १९ पुगेको पुष्टि
२०२०-०५-१३
नेपालमा कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हिजो (मंगलबार) मात्रै ८३ र आज (बुधबार) थप २ जना संक्रमण पुष्टि भएको छ ।...
नारायणी अस्पतालबाट दुई जना कोरोना संक्रमित भागे
२०२०-०५-१३
वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् । उनीहरुको खोजीकार्य भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ । पर्साका प्रहरी प्रमुख गंगा पन्तले पनि दुई जना संक्रमित अस्पतालबाट भागेको......
पुल्चोकस्थित निदान अस्पतालका एक कर्मचारीमा कोरोना पुष्टि, अस्पताल सिल
२०२०-०५-१३
काठमाडौं । ललितपुरको पुल्चोकस्थित निदान अस्पतालका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार भक्तपुरमा कोरोना संक्रमण पुष्टि भएकी २५ वर्षीया युवती अस्पतालकी कर्मचारी रहेको खुलेपछि प्रशासनले बुधबार विहानदेखि अस्पताल सिल गरेको......
एसईई परीक्षा सञ्चालन गर्नेबारे सरकार अन्योलमै
२०२०-०५-१३
काठमाडौंः कोरोना महामारी नियन्त्रण गर्न लकडाउन लगाइएसँगै देशभर शैक्षिक गतिविधि ठप्पजस्तै छ। माध्यामिक शिक्षा परीक्षा (एसईई) तयारी गर्दैगर्दा विश्वभर महामारी फैलिएपछि यतिखेर नतिजा कुरेर बस्नपर्ने विद्यार्थीहरू परीक्षा कहिले होला भनी कुरिबसेका छन्। पठन-पाठन कसरी......
प्रदेश २ मा सिरहाबाहेक सबै जिल्लामा कोरोना संक्रमण
२०२०-०५-१३
प्रदेश नं २ मा एकै दिन ६२ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएको छ । पर्सामा ५७, महोत्तरी र धनुषामा दुई/दुई र बाराका एक जना मङ्गलबार सङ्क्रमण पुष्टि भएपछि प्रदेशभरिमा सङ्क्रमितको सङ्ख्या ९४ पुगेको छ......
दोलखालाई केन्द्र बिन्दु बनाएर भूकम्पको धक्का
२०२०-०५-१३
काठमाडौँमा आसपासको क्षेत्रमा मंगलबार राति भुकम्पको धक्का महसुस गरिएको छ ।आज राती ११:५३ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार दोलखाको जुगु केन्द्र बनाएर भूकम्प......
एकै दिन ८३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय १७
२०२०-०५-१२
नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मंगलबार मात्रै ८३ संक्रमण पुष्टि भएको छ । काठमाडौं, भक्तपुर, सर्लाही, धनुषा, महोत्तरी र पर्सालगायतका जिल्लामा २६ जना संक्रमित थपिएका छन् । यसअघि......
अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, सबै पास रद्द
२०२०-०५-१२
काठमाडौं- कोरोना संक्रमितको संख्या बढेपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जान पाउने गरी जारी गरेको सबै सवारी पास रद्द गरेको छ। मंगलबार कोरोना संक्रमितको संख्या धेरै नै बढेपछि मन्त्रालयमा बसेको बैठकले बिहीबारबाट लागू हुने गरी यस......
कोरोना संक्रमण फैलिएसँगै बारामा कर्फ्यू
२०२०-०५-१२
जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ । मध्य तराईको बारा र पर्सामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै बारामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा जिल्लाभर सञ्चालन हुने सवारी साधन सञ्चालनमा पूर्णरुपमा बन्देज......
थप १७ जनामा कोरोना संक्रमण पुष्टि, एकै दिन ७४ जनामा देखियो संक्रमितको संख्या २०८
२०२०-०५-१२
मंगलबार एकै दिन ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार साँझ थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १७ मा कोरोना पुष्टि भएको......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



