add post
  • Terai Nepal
  • २०७७ बैशाख ३१ गते, बुधबार ००:५८ मा प्रकाशित

दोलखालाई केन्द्र बिन्दु बनाएर भूकम्पको धक्का

काठमाडौँमा आसपासको क्षेत्रमा मंगलबार राति भुकम्पको धक्का महसुस गरिएको छ ।आज राती ११:५३ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार दोलखाको जुगु केन्द्र बनाएर भूकम्प गएको हो ।