add post
ताजा अपडेट

थप ३८१ जनामा कोरोना संक्रमण

२०२०-०८-०५

२१ साउन, काठमाडौं । बुधबार नेपालमा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । आइसोलेसनमा रहेकाहरुको संख्या ६......

सनराईज बैंक विराटनगरको कर्मचारीले कार्यालयमै आत्माहत्या गरिन्

२०२०-०८-०५

विराटनगर । सनराईज बैंक विराटनगरको कर्जा शाखा शाखा वरिष्ठ सहायक अधिकृत सनाज खतिवडाले कार्यकक्षमै विष खाएर आत्महत्या गरेकी छिन् । विराटनगर ८ निवासी ३० वर्षीया उनले कार्यकक्षमै विष खाएको वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव......

सप्तरीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका ३ जनाको एकैदिन मृत्यु

२०२०-०८-०५

सप्तरीमा कोरोनाभाइरसकाे जस्तै लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ। मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका एक जना र छिन्नमस्ता अप्टिकलमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको हो। जिल्लाको रुपनी गाउँपालिका ५ स्थित गढियामा ४५......

थप २५९ जनामा कोरोना संक्रमण

२०२०-०८-०४

२० साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६८७ नमुना परीक्षण गर्दा काठमाडौंका उपत्यकामा मात्र ६२ जनामा संक्रमण पुष्टि भएको छ......

पुर्वि चितवनको खैरहनीमा होम क्वारेन्टाईनमा बसेका एक पुरुषको मृत्यु

२०२०-०८-०४

चितवन २० साउन / पुर्वि चितवनको खैरहनीमा होम क्वारेन्टाईनमा बसेका एक पुरुषको मृत्युभएको छ । ईलाका प्रहरी कार्यालय खैरहनीले दिएको जानकारी अनुसार बिगत १३ दिन अघी बारा जिल्ला बाट खैरहनी आएर होम क्वारेन्टाईनमा बसेका......

कोशी अस्पतालमा कोरोनाको आशंका गरिएका पुरुषको मृत्यु

२०२०-०८-०४

विराटनगर : कोरोना भाइरसको संक्रमण आशंका गरिएका एक पुरुषको विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिका–१ का ५५ वर्षीय वेदप्रसाद न्यौपानेको मंगलबार बिहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनदाल दासले बताए ।......

आज गाईजात्रा: उपत्यकामा सार्वजनिक बिदा

२०२०-०८-०४

काठमाडौं, साउन २० । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराइने......

सप्तरीमा मंगलबारदेखि निषेधाज्ञा

२०२०-०८-०३

जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएका कारण यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी......

थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि

२०२०-०८-०३

पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।......

रक्षाबन्धन र राखी बाँधेर जनै पूर्णिमा पर्व मनाईँदै

२०२०-०८-०३

चितवन,साउन १९- हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व सोमबार देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल,......

1 15 16 17 18 19 88