add post
लुम्बिनी प्रदेश

रुपन्देहीको तिलोत्तमामा पाँच जनाको हत्या

२०२०-०६-०९

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ । गएराति सुर्खेतका एक जना व्यक्तिले स्थानीय रामबहादुर पुनको गाई फार्ममा कार्यरत ५ जनालाई हत्या गरेका हुन् । हत्या हुनेहरुमा चार पुरुष र एक......

बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि

२०२०-०५-१८

बाँके  जिल्लाकाे नरैनापुर क्षेत्रको क्‍वारेन्टाइनमा बसेका ४७ जनामा कोरोना संक्रमण भएको पाइएको छ। त्यहाँ रहेका २ सय ७३ जनाको स्वाब संकलन गरी भेरी अस्पतालमा ल्याइएको र १ सय ९२ जनाको परीक्षण गरिएको थियो ।......

बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका एकजनाको मृत्यु

२०२०-०५-१७

बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका एकजनाको मृत्यु भएको छ । नरैनापुरस्थित दिपेन्द्र मावि, भोजभगवानपुरमा रहेको क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवाको मृत्यु भएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोइन खाँले जानकारी दिए । उनी बैशाख ३०......

कोरोना संक्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई सिल जेठ ५ गतेसम्म

२०२०-०५-११

कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई सिल गर्ने निर्णय भएको छ । सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबार नै साँझ ५ बजेदेखि लागू हुने गरी जेठ ५ गतेसम्मका लागि सिल गर्ने निर्णय......

नेपालगञ्जका धार्मिकस्थलमा प्रशासनको निगरानी

२०२०-०५-०९

नेपालगञ्जमा २४ जनामा कोरोना सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले बाँकेका धार्मिक स्थलमा निगरानी बढाएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि आज कोहलपुर क्षेत्रभित्र रहेका विभिन्न धार्मिकस्थलको अनुगमन गरी निगरानी बढाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका......

थप २ जना कोरोना संक्रमण संक्रमितको संख्या १०१

२०२०-०५-०७

कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण भेटिएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेछ ।प्रदेश जनस्वास्थ्य कार्यालय नेपालगञ्ज स्रोतले दिएको जानकारी अनुसार कपिलवस्तु मायादेवी गाउँपालिकाका २ जना वयस्कमा कोरोना संक्रमण देखिएको हो।काठमाडौंस्थित राष्ट्रिय......

हावाहुरीले आपको हाँगा भाँचिएर लाग्दा बाँकेमा एक बालिकाको मृत्यु

२०२०-०५-०७

बिहीबार बिहान आएको हावाहुरीमा आपको हाँगा भाँचिएर लाग्दा एक बालिकाको मृत्यु भएको छ। बाँकेको गनापुरस्थित बुडियागाउँमा दश वर्षीया बालिका नजिमन खाँको हाँगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। आँपको हाँगाले......

पास भए पनि सवारी साधन चलाउन नपाइने ! दाङ जिल्ला प्रशासन

२०२०-०५-०६

दाङ । जिल्ला प्रशासन कार्यालय दाङले लकडाउन लाई थप कडा गर्न थालेको छ। अत्यावश्यक सवारी साधनबाहेक पास भए पनि कसैका गाडी गुडाउन नदिने निर्णय भएको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले बताए। खड्काका अनुसार पासको......

बाँकेका कोरोना सङ्क्रमितको यात्रा विवरण खोजिँदै

२०२०-०५-०६

बाँके – बाँकेमा फेला परेका कोभिड –१९ सङ्क्रमितको अझै पनि यात्रा विवरण (ट्राभल हिस्ट्री) खुल्न सकेको छैन । भ्रमण विवरण खुल्न नसक्दा कोरोना सङ्क्रमणको सुरुको अवस्था पत्ता लगाउन कठिन भएको छ । कोरोना भाइरस सङ्क्रमणको......

थप ७ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ८२

२०२०-०५-०५

नेपालमा थप सात जनामा कोरोना भाइरस (काेभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । नयाँ भेटिएका सातै जना नेपालगञ्जका नागरिक रहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भेटिएका नयाँ सङ्क्रमितमध्ये नेपालगञ्ज उपमहानगरपालिका ८ का २२, ३० र......