add post
  • Terai Nepal
  • २०७७ बैशाख २५ गते, बिहीबार २१:०५ मा प्रकाशित

थप २ जना कोरोना संक्रमण संक्रमितको संख्या १०१

कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण भेटिएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेछ ।प्रदेश जनस्वास्थ्य कार्यालय नेपालगञ्ज स्रोतले दिएको जानकारी अनुसार कपिलवस्तु मायादेवी गाउँपालिकाका २ जना वयस्कमा कोरोना संक्रमण देखिएको हो।काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा ती दुईमा कोरोना पोजेटीभ देखिएको हो।