add post
  • Terai Nepal
  • २०७७ असार ९ गते, मंगलवार ०९:३१ मा प्रकाशित

राप्ती नदिमा डुबेर एक युवकको मृत्युु

दाङ, देउखुरी
गढवा गाउपालिका -२, देउखुरी दाङमा एक जना अन्दाजी ३४ बर्षिय युवकको राप्ती नदिमा डुबेर मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार ८ गते साझ ४ बजे तिर नदि तरेर खेताला जानेक्रममा नदिले बगाउँदा उनको मृत्यु भएको हो।

तराईसबै