राप्ती नदिमा डुबेर एक युवकको मृत्युु
दाङ, देउखुरी
गढवा गाउपालिका -२, देउखुरी दाङमा एक जना अन्दाजी ३४ बर्षिय युवकको राप्ती नदिमा डुबेर मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार ८ गते साझ ४ बजे तिर नदि तरेर खेताला जानेक्रममा नदिले बगाउँदा उनको मृत्यु भएको हो।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४