तराईमा जितिया पर्व सुरु
२०२०-०९-०९
सम्पूर्ण तराई क्षेत्रकै पवित्र ‘जितिया पर्व’ तराई क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ। व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान्......
भरतपुर कोभिड ल्याबको गम्भिर त्रुटी, ठाउँको नाम लेख्दा पटकपटक गल्ती
२०२०-०९-०३
चितवन, भदौं १८– भरतपुर अस्पतालको मातहतमा रहेको कोभिड १९ परीक्षण प्रयोगशालाले कोभिडको विवरण सार्वजनिक गर्दा स्थानीय तहको नाम नै गलत लेख्न थालेको छ । एकपटक मात्रै होइन ल्याब पटकपटक यस्तै गल्ती दोहोराइ रहेको छ......
बिरेन्द्र चौधरीको थारु म्युजिक भिडियो “मन परलउ मोर” सार्वजनिक (भिडियो सहित)
२०२०-०८-२१
चितवन, भदौ ५ गते। गायक बिरेन्द्र चौधरीको युट्यूब च्यानल मार्फत नयाँ थारु म्युजिक भिडियो “मन परलउ मोर” सार्वजनिक भएको छ। बिरेन्द्र चौधरीले चितवन थारु भाषामा रहेको गीत “मन परलउ मोर” को सार्वजनिक भएको......
पूर्वीचितवनमा आज रातिदेखी निषेधाज्ञा लागु
२०२०-०८-१६
चितवन , ३२ साउन। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पूर्वीचितवन क्षेत्रमा निषेधाज्ञा लागु गरिने भएको छ । आज पूर्वीचितवनको रत्ननगर , खैरहनी , कालिका र राप्ती नगरपालिकाका मेयरहरु र सुरक्षानिकाय सहित बसेको संयुक्त बैठकले......
आज गाईजात्रा: उपत्यकामा सार्वजनिक बिदा
२०२०-०८-०४
काठमाडौं, साउन २० । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराइने......
सञ्चालनमा आए सौराहाका होटल
२०२०-०७-३०
भरतपुर / पर्यटकीय नगरी सौराहाका होटल तथा रेष्टुराँ स्वास्थ्य सावधानी र छुट प्याकेजसहित सञ्चालनमा आएछन् । आन्तरिक पर्यटकलाई लक्षित गरी व्यवसायीले छुट प्याकेजको घोषणा सहित करिव चारमहिनापछि सञ्चालनमा ल्याएका हुन् । क्षेत्रीय होटल सङ्घ......
पूर्वी चितवनको राप्तीमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण
२०२०-०७-२९
भरतपुर, साउन १४ – चितवनमा १३२/३३/११ केभी क्षमताको सवस्टेशन निर्माणको काम सम्पन्न भएको छ । नेपाल सरकारको लगानीमा पूर्वी चितवनको राप्ती नगरपालिका–६ हर्दीमा सवस्टेशन निर्माण गरिएको हो । सवस्टेशनमा राखिएका १३२/३३ केभी र ३०......
चितवनमा खुल्यो बजार, ग्राहक नआउँदा भएन व्यापार
२०२०-०७-२७
चितवन, साउन १२ लकडाउन खुलेर बजारमा चहलपहल सुरु भयो । तर, व्यापार हुन नसकेको व्यवसायीले गुनासो गरेका छन् । पसल खुले पनि ग्राहक नआएको उनीहरुको गुनासो छ । लामो लकडाउनका कारण यस वर्षको असार......
सानो पाइला सामाजिक संस्थाद्धारा खुल्ला रक्तदान कार्यक्रम सम्पन
२०२०-०७-२४
शारदानगर, ९ साउन । पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नं १९ स्थित राहिनो पार्टी प्यालेसमा क्षेत्रिय रगत संकलन केन्द्र नेपाल रेडक्रस सोसाइटी, भरतपुर चितवन को सहकार्यमा सानो पाइला सामाजिक संस्था शारदानगरले विहिवार खुल्ला रक्तदान......
निकुञ्जमा सैनिकले पिटेका युवकको मृत्यु
२०२०-०७-२४
चितवन — चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकले नियन्त्रणमा लिई पिटेका एक युवकको बुधबार मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको हो । सेनाको कुटपिटबाट मृत्यु......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४