लकडाउनको समयमा पनि चितवनमा दुर्घटना एकजनाको मृत्यु
लकडाउनको समयमा पनि खैरहनीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एकजनाको मृत्यु भएको छ । आइतबार साँझ खैरहनी २ चैनपुर चोकमा ग १ क २१९६ नम्बरको ट्रकले ना २७ प ५८१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा खैरहनी ८ निवासी ६३ बर्षका कुलानन्द भण्डारीको मृत्यु भएको छ । ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा लिएको छ ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



