इटहरीको सेवा बन्द, बजार यथावत
२०२०-०७-३०
इटहरी । इटहरी उपमहानगरपालिकाले तत्काल लकडाउन नगर्ने भएपनि वडा कार्यालयसम्मको सेवा बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालीकामा कार्यरत एक इञ्जिनीयरलाइ कोरोना संक्रमण पुस्टि भएपछि बिहीबार बसेको आपतकालिन बैठकमा उपस्थित प्रमुख जिल्ला अधिकारी सहितको छलफलले......
कोसी र विराट अस्पतालका एक चिकित्सकसहित दशजना स्वास्थ्यकर्मी संक्रमित
२०२०-०७-२८
विराटनगर । विराटनगरका अस्पतालका कार्यरत स्वास्थ्यकर्मी संक्रमित हुनेको संख्या बढ्दै गएको छ । जसको प्रभाव उपचार गराउन आउने विरामीसम्मलाई पर्ने खतरा देखिएको छ । विराटनगरमा १० जना स्वास्थ्यकर्मीसहित १६ जनालाई कोरोनाको संक्रमण मंगलबार पुष्टि भएको......
कोशी अस्पतालको पीसीआर मेशिन बिग्रियो
२०२०-०७-२८
विराटनगर । कोरोना संक्रमण तीव्र रुपमा फैलन थालेकै समयमा कोशी अस्पताल विराटनगरको पीसीआर मेशिनमा बिग्रिएको छ । मेशिन बिग्रिएपछि त्यसको मर्मतका लागि काठमाण्डौं पठाउने तयारी थालिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले पीसीआर......
विराट नर्सिङ होमका चार जना नर्सलाई कोरोना
२०२०-०७-२७
विराटनगर । विराट नर्सिङ होममा कार्यरत थप चारजना नर्समा कोरोना भाईरस पोजेटिभ देखिएको छ । अस्पतालका सञ्चालक एवं चिकित्सकमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट टेसिङ्गका आधारमा गरिएको स्वाब संकलन र परीक्षणमा चारजना नर्समा पोजेटिभ देखिएको......
बिराटनगर (बिराट नर्सिङ होम) अस्पताल सिल
२०२०-०७-२३
बिराटनगर। अस्पतालका चिकित्सक तथा सञ्चालकलाई कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि विराटनगर अस्पताल (विराट नर्सिङ होम) सिल गरिएको छ । विराटनगर महानगरपालिकाले अस्पताललाई पूर्ण रुपमा सिल गर्दै अस्पतालमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको कन्ट्याक्ट ट्रेसिङको......
उदयपुरको बेलका नगरपालिकाकी उपमेयरद्वारा राजीनामा दिने घोषणा
२०२०-०७-२३
उदयपुर, ०८ साउन । उदयपुरको बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले राजीनामा दिने घोषणा गरेकी छन् । बुधबार साँझ सामाजिक संजाल फेसबुक मार्फत उपमेयर चौधरीले राजीनामा दिने घोषणा गरेकी छन्। उनले सामाजिक संजाल फेसबुकमा लेखेकी छन्......
थारु कला केन्द्रकाे अनलाई थारु आर्ट प्रतियोगिता सपन्न
२०२०-०७-१९
बिराटनगर / थारू कला केन्द्र द्वारा आयोजित ‘अनलाइन थारू आइकनिक आर्ट २०२०’ काे बिजेता सुमित्रा चौधरीले १५ हजार नगद सहित उत्कृष्टताकाे प्रमाण पत्र पाएकी छिन् । प्रतियाेगिताका नतिजा असार १० गते थारू कला केन्द्रकाे......
पेट पाल्न ज्यानको बाजी
२०२०-०७-१५
कोशी गाउँपालिका वडा नं. ८ कोशी ब्यारेजका स्थानीय आठ वर्षीय जितेन्द्र सदा स्थानीय कोशी आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन् । लकडाउन भएदेखि विद्यालय बन्द हुँदा हजारौं विद्यार्थीहरूसँगै उनको पनि पढाइ ठप्प छ......
बाढीले बगाउँदा दुईको मृत्यु, एक बेपता
२०२०-०७-१२
उदयपुर/झापा । निरन्तर वर्षासँगै आएको बाढीले बगाउँदा उदयपुरमा एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–९ गैरुन बस्ने बर्ष ६० का मानन चौधरीलाई त्रियुगा नदी तर्ने क्रममा बगाएको उदयपुर प्रहरीले जनाएको छ । उनी......
सप्तकोशी नदीको ३८ वटा ढोका खोलियो
२०२०-०७-१०
राजविराज : सप्तकोशी नदीमा पानीको बहावले खतराको स्तर पार गरेको छ । शुक्रबार बिहानबाट पानीको बहाव उच्च भएको हो । पछिल्लो मापनअनुसार सप्तकोसी ब्यारेज भएर २ लाख ५६ हजार ६ सय १५ क्युसेक पानी प्रति सेकेन्डका दरले......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४