add post
मुख्य

नागरिकता लिन आउने सेवाग्राहीमा कोरोना सर्ने त्रास

२०२०-१०-०५

राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीमा बढ्दो सेवाग्राहीको चापलाई व्यवस्थित गर्न नसक्दा थप कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेको छ । भाइरसको संक्रमणबाट बच्न र बचाउनकालागि कार्यालयबाट थप सतर्कतासहितको विशेष समय तालिकामार्फत सेवा दिन......

विराटनगर अस्पतालबाट हामफालेर बिरामीले गरे आत्महत्या

२०२०-१०-०५

विराटनगर / विराट नर्सिङ होम एवं विराटनगर अस्पतालको दुई तलामाथिबाट हामफालेका एक जना बिरामीको मृत्यु भएको छ । अस्पतालको आईसीयूमा उपचाररत मोरङको मिक्लाजुङ गाउँपालिका–७ का ५३ वर्षीय अमृत गजमेरले सोमबार बिहान ५ः३० बजेतिर हामफालेको......

उदयपुरको बेल्हा नगरपालिकामा थारु संग्रहालय स्थापना

२०२०-१०-०३

उदयपुरको बेलका नगरपालिका वडा नम्वर २ बेल्हामा थारु संग्रहालय खुलेको छ । उदयपुरको सदरमुकाम गाईघाटमा थारु संग्रहालय स्थापना गर्ने भनिए पनी अहिले सम्म संग्रहालयको लागी भवन समेत बन्न सकेको छैन । तर बेलका नगरपालिका......

मेयरको दबाबमा बलात्कारको घटना मिलापत्र प्रहरी पनि संलग्न

२०२०-१०-०३

राजविराज– सप्तरीमा जबर्जस्ती करणी प्रयासको घटनालाई गाउँको पञ्चायतले सामसुम पारेको तथ्य फेला परेको छ । अपराध लुकाउन पञ्च मात्र होइन अनुसन्धान गरेर दोषी पत्ता लगाउने निकायका अधिकारी पनि अर्थात प्रहरी पनि संलग्न भएको पाइएको छ......

कात्तिक ७ देखि क्लिनफिड लागू हुने सरकारको दाबी

२०२०-१०-०१

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कात्तिक ७ गतेदेखि कानूनबमोजिम विज्ञापनरहित प्रसारण सेवा (क्लिनफिड) लागू हुने बताउनुभएको छ । नवगठित मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार नेतृत्वको टोलीलाई बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिँदै प्रधानमन्त्री......

माडीमा अयोध्या धाम बनाउन १०० बिघा जग्गा टुंगो, छिट्टै धाम बन्नेमा स्थानीय आशावादी

२०२०-०९-२९

चितवन, असोज १३- चितवनको माडी नगरपालिकाको आज बिहान बसेको कार्यपालिका बैठकले अयोध्या धाम निर्माणको   लागि जमिन टुंगो लगाएको छ । बैठकले माडीको रीउ र घाँघर खोलाको दोभान क्षेत्रको जग्गा लाई छनोट गरेको हो......

१५१३ मा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र ९३४ जना

२०२०-०९-२९

१३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशाला १० हजार ८९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा......

विद्यार्थीको रोल नम्बरको आधारमा जोरबिजोर गरि विद्यालय खुल्ला

२०२०-०९-२९

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट नियमित पठनपाठन शुरु गराएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको दफा ५......

न्यायका प्रतीक मानिने राजा सलहेशको दरबार निर्माण गरिँदै

२०२०-०९-२९

ऐतिहासिक महत्वको राजा सलहेश गहबर क्षेत्रमा राजा सलहेशको दरबार बनाउने कार्य सुरु भएको छ । सिराहाको सदरमुकाम सिराहामा रहेको सलहेश गहबर क्षेत्रमा रहेका जीर्ण पुराना मन्दिरलाई भत्काएर नयाँ दरबार (मन्दिर) बनाउने कार्य सुरु गरिएको हो......

सिरहाको मिर्चैयामा भोलीदेखि विद्यालयहरु सञ्चालनमा आउने !

२०२०-०९-२७

लहान : सिरहाको मिर्चैयामा भोली (आइतवार)देखि विद्यालयहरु सञ्चालनमा आउने भएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी विद्यालय सञ्चालन गर्न नगरपालिकाले निर्देशन दिएको हो । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेपछि गत......

1 5 6 7 8 9 79