add post
  • Terai Nepal
  • २०७७ आश्विन १३ गते, मंगलवार १६:३४ मा प्रकाशित

१५१३ मा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र ९३४ जना

१३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशाला १० हजार ८९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र ९३४ संक्रमित थपिएका छन् ।

तराईसबै