निर्वाचन आयोगले सोध्यो बाबुरामलाई स्पष्टिकरण , १५ हजार रुपैयाँ जरिवाना
२०२२-०५-१३
काठमाडौं ३० वैशाख । निर्वाचन आयोगले जनता समाजवादी पार्टी संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईलाई स्पष्टीकरण सोधेको छ । नेता भट्टराईले गोप्य राख्नु पर्ने मतदान सार्वजनिक गरेपछि आयोगले प्रचार प्रसार गरेको भन्दै स्पष्टीकरण सोधेको......
आजैबाट मतगणना सुरु हुने
२०२२-०५-१३
काठमाडौँ — स्थानीय तह निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ । आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने......
सप्तरीमा एक मतदानस्थलमा तोडफोड, मतदान अधिकृत पनि कुटिए
२०२२-०५-१३
राजविराज, ३० वैशाख । सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित एक मतदानस्थलमा तोडफोड भएको छ भने मतदान अधिकृतमाथि समेत कुटपिट भएको छ । वडा नम्वर २ स्थित हरिरबा जनता मावी मतदान स्थलमा केही व्यक्तिहरुले मतपेटिका तोडफोड गरेका......
साइत हेराएर बालेन शाहले मतदान गरे
२०२२-०५-१३
काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतदान गरेका छन्। उनले काठमाडौंको गैरीगाउँस्थित अन्नपूर्ण बोडिङ स्कुल मतदान केन्द्रबाट भोट हालेका हुन्। काठमाडौं महानगरपालिका-९ का स्थायी बासिन्दा उनले काठमाडौं महानगरमा नेतृत्वका लागि दाबी गरेका छन्। अन्य उम्मेदवारले बिहानै मतदान......
भरतपुरमा मतगणना स्थलकाे सुरक्षा : फलामको बार, बलियो तारजाली
२०२२-०५-१२
चितवन – भाेलि शुक्रवार हुने चितवनको भरतपुर महानगरपालिकाकाे मतगणना स्थलमा फलामको बार र तरजाली लगाइएको छ । गएकाे पालिका चुनावमा मतपत्र च्यातिएको घटनाका कारण यस पटक भरतपुरको मतगणना स्थलकाे सुरक्षामा विशेष ध्यान दिइएकाे छ ।......
इन्जिनियर्स एशोसियसनको कोषाध्यक्षमा श्यामनारायण चौधरीको दाबेदारी
२०२२-०३-१०
काठमाडौँ, फागुन २६– इन्जिनियरहरुको साझा संस्था नेपाल इन्जिनियर्स एसोसिएसनको ३२ औं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन भोलि (शुक्रबार) हुँदै छ । देशैभर एक साथ हुन लागेको निर्वाचनमा मत खसाल्ने योग्य मतदाताको संख्या २१ हजार ६८०......
गाडीको विषयमा प्रदेश-२ मा मन्त्री र राज्यमन्त्रीबीच विवाद !
२०२१-१२-०३
१७ मंसिर, जनकपुरधाम । प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय नेकपा माओवादी केन्द्रका नेता भरत साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री छन् । पछिल्लो समयमा यी मन्त्री र राज्यमन्त्रीबीच गाडीको बिषयलाई लिएर......
इन्जिनियरहरुको चुनावमा एक मात्र थारु उम्मेदवारी इ. श्याम नारायण चौधरीको कोषाध्यक्षमा उम्मेदवारी
२०२१-१२-०२
१६ मंसिर, काठमाडौँ । यही मंसिर २४ गते हुन लागेको नेपाल इन्जिनियर्स एसोसियसन (नेइए) निर्वाचनको केन्द्रीय कार्यकारिणी समितितर्फ पनि गठबन्धन बन्न सुरु भएको छ । इन्जिनियरका ३ वटा संगठनले संयुक्त रुपमा ‘प्रगतिशिल इन्जिनियर समूह’......
‘खिचरा महोत्सव’ पुस ३० देखि माघ १० गतेसम्म हुने
२०२१-११-२२
चितवन, मंसिर ६– कोरोना भाइरस महामारीका कारण रोकिदै आएको ‘खिचरा महोत्सव’ यसवर्ष हुने भएको छ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ को आयोजनामा पुस ३० देखि माघ १० गतेसम्म ‘खिचरा महोत्सव–२०७८’ हुन लागेको......
राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा
२०२१-११-०८
केन्द्रीय तथ्याङ्क विभागले हरेक नागरिकको घरघरमा पुग्ने गरी राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा गरेको छ । यही कात्तिक २५ गतेदेखि आउँदो मङ्सिर ९ गतेसम्म हुने गणनाका लागि ४० हजार गणक र आठ......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४