३ गते पछि सिमित मात्रामा ठाउँहेरी आउँजाउ खोल्न सकिन्छ : मुख्य मन्त्री पोखरेल
२०२०-०४-१०
३ गतेपछि सिमित मात्रामा ठाउँहेरी आउँजाउ खोल्न सकिन्छ : मुख्य मन्त्री पोखरेल सप्तरी,चैत २८ गते : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत बिहिवार काठमाडौं उपत्यकाबाट अलपत्र परेकाहरुलाई जान दिने निर्णय गरेको......
काठमाडौँ उपत्यकामा रहेकालाई बाहिर पठाउने निर्णय रद्द
२०२०-०४-०९
काठमाडौँ । लकडाउनका कारण काठमाडौँमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय परिवर्तन भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित गृहमन्त्रीलगायतको छलफलले......
प्रहरीले सप्तरीको महुलीस्थित क्वारेन्टाइनमा राख्यो
२०२०-०४-०९
राजविराज — क्वारेन्टाइनमा बस्न नमानी भागेका १४ भारतीय सहित २५ जनालाई सप्तरी प्रहरीले बुधबार मध्यराति नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पुर्याएको छ । उनीहरुहरुलाई सप्तरीको कंचनपुर–भारदहको बीचबाट नियन्त्रणमा लिइएकाे हाे । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४......
साउदी गठबन्धनद्वारा यमनमा युद्धविरामको घोषणा
२०२०-०४-०९
काठमाडौं । यमनमा हुथी विद्रोहीसँग लडिरहेको साउदी गठबन्धनले दुई साताको लागि युद्धविरामको घोषणा गरेको छ । बीबीसीका अनुसार बिहीबारदेखि यो युद्धविराम कार्यान्वयनमा आउनेछ । संयुक्त राष्ट्रसंघले युद्ध रोक्न गरेको प्रयासलाई सहयोग गर्दै साउदी गठबन्धनले......
प्रधानमन्त्री, मन्त्री र सांसदको तलब नकाटिने, ड्युटीमा खटिएका प्रहरीको तलब काटिने !
२०२०-०४-०९
काठमाडौं । प्रहरी सहायक निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मको तलब कट्टा गरि कोरोना कोषमा जम्मा गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार गरेको सम्बोधनमा प्रधानमन्त्री, मन्त्री र सांसदको तलबसहित सांसद विकास कोषको रकम कट्टा......
सलहेस फुलवारी,पकडिया गढ,पतारी लगायतका मेला स्थगित
२०२०-०४-०७
लाहान, चैत २५ गते : नयाँ वर्षको अवसरमा वैशाख १ लाग्ने सलहेश फुलवारी मेला संचालन गर्न नदिने भएको छ । यसैगरी २ गते प्रत्येक वर्ष सिरहा जिल्लामा पकडिया गढ, मानिक दह ,धमनी माई मेला......
सरकारको निर्देशन– राहत बाँडेको फोटो–भिडियो फेसबुकमा नराख्नू
२०२०-०४-०७
२५ चैत, काठमाडौं । लकडाउन गरिएका कारण समस्यामा परेकाहरुलाई राहत वितरण गरिएका फोटो तथा भिडियोहरु सामाजिक सञ्जाल वा सञ्चार माध्यममार्फत् प्रचार नगर्न सरकारले राहतका निकायलाई निर्देशन दिएको छ । राहत वितरणको सस्तो प्रचार गरेर ......
भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा पहिलो पटक परीक्षण गरिएका २१ वटा नमूना नेगेटिभ
२०२०-०४-०७
चितवन । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा पहिलो पटक परीक्षण गरिएका २१ वटा नमूना नेगेटिभ देखिएको छ । सोमबार विभिन्न अस्पतालबाट सङ्कलन भएका नमूनाको नतिजा आज सार्वजनिक गरिएको हो । प्रयोगशाला सञ्चालन उपसमितिका संयोजक डा......
छिमेकी देश भारतको उत्तरप्रदेश स्थित एक अस्पतालबाट भागेका कोरोना संक्रमित गिरफ्तार, सुनसरी भोक्राहाका हुन् स्थायी बासिन्दा
२०२०-०४-०७
छिमेकी देश भारतको उत्तरप्रदेश स्थित एक अस्पतालको झ्यालबाट हाम फालेर फरार भएका कोरोना संक्रमित फेरि पक्राउ परेका छन् ।उनलाई फेरि कोराइटाईनमा राखिएको खबर छ । उनी नेपाल, प्रदेश १ स्थित सुनसरी भोक्राहाका स्थायी......
कक्षा ११ र १२ को परीक्षा स्थगित
२०२०-०४-०७
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ । परीक्षा बोर्डले आज सो निर्णय गरेको हो । कक्षा १२ को परीक्षा आगामी वैशाख ८ गतेबाट र कक्षा ११ को......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



