add post
ताजा अपडेट

प्रहरीले पसल बन्द गराउन खोजेपछि काठमाडौँ न्युरोड क्षेत्रमा तनाव

२०२०-०६-०९

लकडाउन उल्लंघन गर्दै पसल खोलेको भन्दै प्रहरीले बन्द गर्न खोज्दा व्यापारीहरुले नमानेपछि न्युरोड क्षेत्रमा तनाव भएको छ । मंगलबार बिहान सो क्षेत्रका पसलहरु खुलेपछि प्रहरीले व्यापारीहरुलाई नखोल्न निर्देशन दिँदै हिँडेको थियो । नेपाल राष्ट्रिय व्यवसायी......

रुपन्देहीको तिलोत्तमामा पाँच जनाको सामुहिक हत्यामा एक युवक पक्राउ

२०२०-०६-०९

रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गएराति भएको सामूहिक हत्याको आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। गएराति सामुहिक हत्या गरिएकामा एक महिला र चार पुरुष छन्। घटनास्थल गाई फार्म नजिकै भेटिएका ४०......

रुपन्देहीको तिलोत्तमामा पाँच जनाको हत्या

२०२०-०६-०९

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ । गएराति सुर्खेतका एक जना व्यक्तिले स्थानीय रामबहादुर पुनको गाई फार्ममा कार्यरत ५ जनालाई हत्या गरेका हुन् । हत्या हुनेहरुमा चार पुरुष र एक......

भरतपुर अस्पतालको आईसीयूमा एक कोरोना संक्रमितको मृत्यु

२०२०-०६-०९

भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका एक संक्रमितको मृत्यु भएको हो । उनको मंगलबार विहान ७ बजेर ६ मिनेट......

चितवनमा भोलिदेखि थप कडाई गरिने, प्रशासनले दियो कडा निर्देशन

२०२०-०६-०८

चितवनमा आज (सोमबार) ह्वात्तै कोरोना संक्रमित बढेपछि भोलि (मंगलबार)देखि लकडाउनमा थप कडाई गरिने भएको छ । चितवनमा मात्रै एकैदिन २३ जनामा कोरोना संक्रमण देखिएपछि लकडाउनमा थप गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी नारायण......

चितवनको भरतपुरमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

२०२०-०६-०८

चितवनको भरतपुरमा आजै थप ७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा आज (सोमबार) गरिएको परीक्षणमा भरतपुरका ७ जनामा संक्रमण पुष्टि भएको स्रोतले जानकारी दिएको छ ।......

चितवनमा एकैदिन २० जना भन्दा बढीमा कोरोना संक्रमण पुष्टि

२०२०-०६-०८

चितवनका १७ जनासहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १७, नवलपुरका ५ र धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार र शनिबार......

सप्तरीमा एकै दिन थपिए २३ जना कोरोना संक्रमित | योसँगै संक्रमितको संख्या १०० पुग्यो

२०२०-०६-०८

दिनहुँ कोरोना संक्रमित फेला पर्न थालेको सप्तरीमा सोमबार एकै दिन २३ जना संक्रमित थपिएका छन् । पछिल्लो पटक राजविराज नगरपालिकाका ७ तथा भारतीय सीमासँग जोडिएको बलानबिहुल गाउँपालिकाका १६ गरी २३ जनामा कोरोना संक्रमणको पुष्टि......

कोरोनाबाट थप १ जनाको मृत्यु : मृतकको संख्या १४ पुग्यो

२०२०-०६-०८

नेपालमा कोरोना भाइरस (कोभिड-१९) का कारण थप १ जनाको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार १ जनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको हो।यो सँगै मृत्यु हुनेको संख्या......

थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३७६२ पुग्यो

२०२०-०६-०८

पछिल्लो २४ घण्टामा ३१४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार योसँगै कुल संक्रमितको संख्या  ३७६२  पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित......

1 34 35 36 37 38 88