मेलम्ची खानेपानी सुरुङ परिक्षणको ड्या्म फुट्यो २ जना बेपत्ता २ घाइते
२०२०-०७-१४
मेलम्ची। मेलम्चीमा मंगलबार दिउँसो १२ः३० बजे पानी भरिएको सुरुङको गेट फुटेको छ। गेट फुटेपछि पानीले बगाएर त्यहाँ कार्यरत अन्दाजि ५५ बर्षिय सवारी चालक राधाकृष्ण थापामगर र अन्दाजि २५ बर्षिय इन्जिनियर सतिस गोहित बेपत्ता भएको त्यहाँ......
थप ११६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १७ हजार नाघ्यो
२०२०-०७-१४
३० असार, काठमाडौं । मंगलबार थप ११६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । ६ हजार ६ सय ९५ जना......
प्रधानमन्त्री ओलीले भने– भगवान राम भारतीय होइनन्, नेपालकै अयोध्याका हुन्
२०२०-०७-१३
२९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् । भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा......
आज थप ८२ जनामा कोरोना संक्रमण,नेपालमा संक्रमितको संख्या १६ हजार ८ सय १ पुग्यो
२०२०-०७-१२
आज थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना कोरोना संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ । आज १४७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका स्वास्थ्य मन्त्रालयका......
सौराहामा बाढी पस्यो, होटलहरु डुबानमा
२०२०-०७-१२
चितवनको पूर्वी भेगका अधिकाशं खोलामा बाढी आएको छ। पर्यटकीय नगरी सौराहामा राप्ती नदीको बाढी पसेको छ। गएराति ११ बजेदेखि बाढी पस्न सुरु गरेपछि अधिकांश होटल, रेष्टुरेन्टहरु डुबाएको छ। बाढीको कारण सौराहाका केही होटल बाहेक......
सरिता गिरीले दर्ता गराइन्, पार्टी र सरकारविरुद्ध मुद्दा
२०२०-०७-१२
काठमाडौं । सांसद सरिता गिरीले सर्वोच्च अदालतमा पार्टी र सरकारविरुद्ध मुद्दा दर्ता गराएकी छिन् । आफूलाई सांसद र पार्टीबाट निस्कासन गर्ने निर्णय अवैधानिक भएको भन्दै गिरीले सर्वोच्च अदालतमा आइतबार (आज) मुद्दा दर्ता गराएकी हुन् ।......
अमिताभ-अभिषेक पछि ऐश्वर्या र आराध्यालाई कोरोना संक्रमण
२०२०-०७-१२
काठमाडौं । बलिउड महानायक अमिताभ बच्चन र अभिषेक बच्चन पछि विश्व सुन्दरी ऐश्वर्या बच्चन र उनकी छोरी आराध्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेस टोपेले यस......
बाढीले बगाउँदा दुईको मृत्यु, एक बेपता
२०२०-०७-१२
उदयपुर/झापा । निरन्तर वर्षासँगै आएको बाढीले बगाउँदा उदयपुरमा एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–९ गैरुन बस्ने बर्ष ६० का मानन चौधरीलाई त्रियुगा नदी तर्ने क्रममा बगाएको उदयपुर प्रहरीले जनाएको छ । उनी......
अमिताभपछि अभिषेक बच्चनलाई पनि कोरानाभाइरस संक्रमण
२०२०-०७-१२
भारतीय अभिनेता अभिताभ बच्चनपछि उनका छोरा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। अभिषेकले आफू र आफ्ना बाबुलाई कोरोनाभाइरस परीक्षण पोजेटिभ भएको भन्दै शनिबार राती ट्वीट गरेका छन्। अभिषेकले दुवै जनालाई......
थप ७० जनामा कोरोना संक्रमण पुष्टि
२०२०-०७-११
२७ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



