add post
  • Terai Nepal
  • २०७७ असार २८ गते, आईतवार १६:३४ मा प्रकाशित

आज थप ८२ जनामा कोरोना संक्रमण,नेपालमा संक्रमितको संख्या १६ हजार ८ सय १ पुग्यो

आज थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना कोरोना संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ । आज १४७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।