प्रहरीले पसल बन्द गराउन खोजेपछि काठमाडौँ न्युरोड क्षेत्रमा तनाव
२०२०-०६-०९
लकडाउन उल्लंघन गर्दै पसल खोलेको भन्दै प्रहरीले बन्द गर्न खोज्दा व्यापारीहरुले नमानेपछि न्युरोड क्षेत्रमा तनाव भएको छ । मंगलबार बिहान सो क्षेत्रका पसलहरु खुलेपछि प्रहरीले व्यापारीहरुलाई नखोल्न निर्देशन दिँदै हिँडेको थियो । नेपाल राष्ट्रिय व्यवसायी......
रुपन्देहीको तिलोत्तमामा पाँच जनाको सामुहिक हत्यामा एक युवक पक्राउ
२०२०-०६-०९
रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गएराति भएको सामूहिक हत्याको आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। गएराति सामुहिक हत्या गरिएकामा एक महिला र चार पुरुष छन्। घटनास्थल गाई फार्म नजिकै भेटिएका ४०......
रुपन्देहीको तिलोत्तमामा पाँच जनाको हत्या
२०२०-०६-०९
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ । गएराति सुर्खेतका एक जना व्यक्तिले स्थानीय रामबहादुर पुनको गाई फार्ममा कार्यरत ५ जनालाई हत्या गरेका हुन् । हत्या हुनेहरुमा चार पुरुष र एक......
भरतपुर अस्पतालको आईसीयूमा एक कोरोना संक्रमितको मृत्यु
२०२०-०६-०९
भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका एक संक्रमितको मृत्यु भएको हो । उनको मंगलबार विहान ७ बजेर ६ मिनेट......
चितवनमा भोलिदेखि थप कडाई गरिने, प्रशासनले दियो कडा निर्देशन
२०२०-०६-०८
चितवनमा आज (सोमबार) ह्वात्तै कोरोना संक्रमित बढेपछि भोलि (मंगलबार)देखि लकडाउनमा थप कडाई गरिने भएको छ । चितवनमा मात्रै एकैदिन २३ जनामा कोरोना संक्रमण देखिएपछि लकडाउनमा थप गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी नारायण......
चितवनको भरतपुरमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि
२०२०-०६-०८
चितवनको भरतपुरमा आजै थप ७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा आज (सोमबार) गरिएको परीक्षणमा भरतपुरका ७ जनामा संक्रमण पुष्टि भएको स्रोतले जानकारी दिएको छ ।......
चितवनमा एकैदिन २० जना भन्दा बढीमा कोरोना संक्रमण पुष्टि
२०२०-०६-०८
चितवनका १७ जनासहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १७, नवलपुरका ५ र धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार र शनिबार......
सप्तरीमा एकै दिन थपिए २३ जना कोरोना संक्रमित | योसँगै संक्रमितको संख्या १०० पुग्यो
२०२०-०६-०८
दिनहुँ कोरोना संक्रमित फेला पर्न थालेको सप्तरीमा सोमबार एकै दिन २३ जना संक्रमित थपिएका छन् । पछिल्लो पटक राजविराज नगरपालिकाका ७ तथा भारतीय सीमासँग जोडिएको बलानबिहुल गाउँपालिकाका १६ गरी २३ जनामा कोरोना संक्रमणको पुष्टि......
कोरोनाबाट थप १ जनाको मृत्यु : मृतकको संख्या १४ पुग्यो
२०२०-०६-०८
नेपालमा कोरोना भाइरस (कोभिड-१९) का कारण थप १ जनाको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार १ जनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको हो।यो सँगै मृत्यु हुनेको संख्या......
थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३७६२ पुग्यो
२०२०-०६-०८
पछिल्लो २४ घण्टामा ३१४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार योसँगै कुल संक्रमितको संख्या ३७६२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



